८ वैशाख २०८१ शनिबार

आचारसंहिता उल्लंघन गर्नेलाई कडाइ

‘संविधान र कानुनले तोके बमोजिम आयोगले निर्वाचनको कामहरु तीव्र रुपमा अघि बढाइरहेको छ।’ आयूक्त तुलाधरले भनिन्, ‘सबैसँगको सहकार्य, सहमती अनुसार निष्पक्ष, स्वतन्त्र, भयरहित तरिकाले निर्वाचन गराउन निर्वाचन आयोगले कुनै कसर नराखी कामहरु गरेको छ।’

जनताका समस्या सुनिदिन कोही नआएपछि म आफैंं मैदानमा आएको छु: लामिछाने

‘अब म कसैलाई कुर्दिनँ, धेरै ठाउँमा देखिएका फोहोरलाई देखाउँदै गएँ तर फोहोर टिपिएन भरोसा गर्न लायक व्यक्ति कोही आएन, कोही आइदियोस् र जनताका समस्या सुनिदियोस् भनेर कुरिरहेको थिएँ तर कोही नआएपछि अब म आफैं मैदानमा आएको छु।’

सुर्खेतमा औषधि अभाव

सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ। यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ।

सुर्खेतमा डाक्टरमाथि हातपात

कर्णाली प्रदेश आर्युवेद औषधालले सञ्चालन गरेको कोभिड अस्पतालको ड्युटी सकेर घरतर्फ जाँदै गरेका डा. शंकर रिजाल र डा. यादव उपाध्यायमाथि बिहीबार बेलुका छ बजेतिर तीन जना युवाहरुले गेटमै आक्रमण गरेका थिए।

सुर्खेतमा १४ गते रातिदेखि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय १४ गते राति १२ बजेदेखि लागू हुने एकसातासम्मका लागि निषेधाज्ञा जारी गरेका हो ।सक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय जिल्ला कोरोना संकट व्यवस्थापन समितिले गरेको थियो। उक्त निर्णय जिल्ला प्रशासन कार्यालयले कार्यान्वयन गर्ने छ।

सुर्खेतमा श्रीले नियमित उडान भर्न सकेन

उडानका लागि अनुमति प्रक्रिया चलिरहेकोले तत्काल सुर्खेत उडान भर्न नसकिएको श्री एयरलाइन्सले जनाएको छ। जहाज अभावका कारण पनि श्रीले सुर्खेतमा नियमित उडान गर्न नसकेको हो।

पाँचौ दिनदेखि सुर्खेतमा उडान

जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिविलिटी कम हुँदा चार दिनदेखि प्रभावित भएको सुर्खेतको हवाइ उडान पाँचौं दिनबाट नियमित उडान भएको छ। बिहीबार बिहानैदेखि भिजिविलिटीमा सुधार आएपछि सुर्खेतबाट नियमित हवाइ उडान भएका हुन्।

तुँवालोले सुर्खेतमा उडान प्रभावित

जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिबिलिटी कम हुँदा यहाँ उडान प्रभावित भएको हो। बिहान सफा रहेको आकाश एक्कासि तुवाँलोले ढाकिएपछि उडान रद्द भएका थिए। सुर्खेत विमानस्थलबाट दैनिक आठदेखि १० वटासम्म उडान हुन्छन्।

महिला तेक्वान्दो च्याम्पियनसिप हुने

विश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियमअनुसार सञ्चालित प्रतियोगितामा एक हजार पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। उक्त खेल कर्णाली प्रदेशको राजधानी सुर्खेतको कभर्डहलमा हुने आयोजकले जनाएको छ।

सुर्खेतमा पनि सलह

तराईबाट नेपालमा प्रवेश गरेको सलह सुर्खेतमा पनि पुगेको छ । मंगलबार बिहान कृषि अनुसन्धान केन्द्र दशरथपुरमा सलह देखिएको हो ।

सुर्खेतमा १३१ महिला बालबालिका फेला परेनन्

गत आर्थिक वर्ष यहाँ हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

अटो रिक्सा दुर्घटना हुँदा सुर्खेतमा तीनको मृत्यु

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५ मुरमुरीमा भएको अटो रिक्सा दुर्घटनामा एक महिने बालिकासहित तीन जनाको मृत्यु भएको छ।

सुर्खेतमा ‘एरिया मदिरा नियन्त्रण अपरेशन’

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ।  जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेशन थालेको छ।

सुर्खेतमा आइएमई जनरल इन्स्योरेन्स

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा शाखा विस्तार गरेको छ ।कम्पनी सञ्चालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेको कम्पनीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्