२० आश्विन २०८१ आइतबार
image/svg+xml

पुस्तक फ्याउराको दौरा

फ्याउराले फेरि नयाँ दौरा किनेर लगाउँछ। त्यसपछि उसलाई सबै जनावरले ‘फ्याउरा हिरो’ भनेर बोलाउन थाल्छन्। कथाको मजा लिन एक पटक पूरै कथा पढ्नुपर्छ। यो पुस्तकले सभ्य हुनुपर्छ भन्ने सन्देश पनि दिन्छ।

‘साँझ सबैभन्दा पहिले पुस्तकालयमा बत्ती बाल्छु’

मेरा गुरु फिल्म निर्देशक वासु भट्टाचार्यले मलाई एकपटक मुम्बईमै छँदा भनेका थिए, ‘अनावश्यक किताब धेरै नपढ, जीवनमा एउटै राम्रो किताब पढ, त्यसले तिमी बाँचेको जीवन बदल्ने होइन, तिम्रो जीवनमा इम्प्रोभाइजेसन गरोस्। त्यस्तो पुस्तक एउटै हुनसक्छ, इंग्मार बर्गम्यानको बायोग्राफी– द म्याजिक लालटेन।’

पुस्तकमा कर ज्ञानमा अवरोध

पहिले नेता कार्यकता भेट हुँदा किताब उपहार दिन्थे। अचेल नेता कार्यकर्ता भेट्दा रक्सीको बोतल बोकेर आउने कुसंस्कार बढिरहेको छ। विद्यार्थी र नेताले किताब नपढेसम्म लोकतन्त्र बलियो हुँदैन। त्यही भएर किताबमाथि लगाइएको कर तत्काल खारेजी हुनुपर्छ।

चुज गरेर मात्रै पुस्तक पढ्छु

फिल्म ‘क्याप्टेन’बाट अभिनय गरेर नेपाली फिल्म क्षेत्रमा आएकी अभिनेत्री हुन् उपासना सिंह ठकुरी । उनी अभिनित ‘कबडी कबडी कबडी’ फिल्म प्रदर्शनको तयारीमा छ । उनले आफूलाई प्रिय लाग्ने कुरा ‘नागरिक परिवार’लाई यसरी बताएकी छन्ः

पुस्तक किन नपढ्ने ?

सलमान रुश्दीको पुस्तक ‘द सटानिक भर्सेज’, अन्तर्राष्ट्रिय बजारमा आएलगत्तै पढ्न मन थियो। किनकि मैले रुश्दीको ‘मिडनाइट्स चिल्ड्रेन’ पढिसकेकी थिएँ। तर, त्यो पुस्तक काठमाडौंमा आइपुगेको थिएन, त्यसबारे अन्तर्राष्ट्रिय पत्रिकाहरुमा मिश्रित खालका समीक्षा छापिँदै थिए। अचानक भारतले पुस्तकमा प्रतिबन्ध लगायो

पुस्तकले घेरिएर हुर्किदा

अनेरास्ववियुले प्रजातान्त्रिक निकट विद्यार्थी समूहलाई गोबर भन्थे । कारण ? बुद्धि नभएकाले अनि अनेरास्ववियुले प्रजातान्त्रिकलाई खरानी भन्थे । कारण ? बुद्धि नभएकोलाई फू गरेर उडाईदिने । यो भनाइ भारतबाट आएको थियो । नेपालको विद्यार्थीले पनि एकअर्कालाइ त्यही आरोप लगाउँथेँ ।

जनयुद्धको चित्र

‘उज्यालोको खोजीमा सङ्घर्षका पाइला’ माओवादी जनयुद्धमा केन्द्रित कृति हो। खिमा रिजालद्वारा लेखिएको कृतिमा जनयुद्धले छोडेर गएका डोबलाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको छ। यसमा बाइस निबन्ध छन्। यसले जनयुद्धमा सहभागी नारीको सङ्घर्ष र अनुभूतिलाई प्रभावकारी रुपमा प्रस्तुत गरेको छ।

विश्वविद्यालयसँगै छैन पाठ्यपुस्तक

मध्यपश्चिम विश्वविद्यालयले पाठ्यपुस्तक तयार नगरेका कारण शिक्षकहरुले विषयवस्तु मोवाइलमा डाउनलोड गरेर पढाउने गर्दछन्। शिक्षकले ईन्टरनेटबाट तानतुन पारेर पढाउने गरेको भए पनि व्द्यिार्थीहरु भने अन्यौलमा छन्।

सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न सामूदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना हुने गरी पुस्तक गुरुयोजना तय गरिएको र त्यसलाई छिट्टै मन्त्रीपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्कीको ‘आँचलको आँगन’ सार्वजनिक

साहित्यकार विज्ञता कार्कीको ‘आँचलको आँगन’ निबन्ध संग्रह सार्वजनिक भएको छ। रत्न राज्यलक्ष्मी क्याम्पसको सभाहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले सो पुस्तकको घुम्टो खोली विज्ञतालाई जन्मदिनको शुभकामना दिए।

रिसालको भोगाइमाथि ‘उहिलेको नेपाल’

पत्रकार भैरव रिसालको भोगाइमाथि लेखिएको ‘उहिलेको नेपाल’ नामक पुस्तक सार्वजनिक भएको छ। बुधवार पत्रकार रिसालको ९२ औं जन्मदिनको अवसर पारेर ललितपुर पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले ‘उहिलेको नेपाल’ नामक पुस्तक विमोचन गरेका थिए।

यस्तो छ काठमाडौंमा पुस्तकालयको अवस्था (भिडियो)

पुस्तक तथा पुस्तकालय समाजको एउटा ऐना हो। कुनै समय पुस्तकालय जाने संस्कृति जस्तै थियो तर हिजो आज त्यो चलनमा कमि आउँदै गएको छ। पुस्तक र पुस्तकालयहरु मानव सभ्यताको प्रतिबिम्ब पनि हुन्। पुस्तकालयलाई सभ्य समाज निर्माणको आधारशिलाका रूपमा पनि लिइन्छ। सूचना प्रविधिको विकाससँगै पुस्तकालय संस्कृतिमा कमि आएको छ।

मजदुर चोक छिचोलेर धरान

धरानको विमल स्मृति पुस्तकालयले एलबी क्षेत्रीको कथासंग्रह ‘व्रतभंग’माथि विमर्श कार्यक्रम चलाउने भयो। क्षेत्री सरले सँगै जाने प्रस्ताव गर्नुभयो। सुनिताले यात्राको अनुमति दिएपछि फोन गरें, ‘सर तपाईँहरूसँग धरान जाने भएँ है।’

ओझेलमा नरहरिनाथ स्मृति पुस्तकालय

पशुपतिको मृगस्थलीमा रहेको योगी नरहरिनाथ स्मृति पुस्तकालय तथा संग्राहलयको अस्तित्व ओझेलमा परेको छ।

करको विरोधमा पुस्तक मेला रद्द

यस वर्ष हुने भनिएको नेपाल अन्तर्राष्ट्रिय पुस्तक मेला रद्द भएको छ। आगामी साउन २९ देखि भदौ ३ सम्म आयोजना हुन लागेको मेला नेपाल सरकारले विदेशबाट आउने पुस्तकमा भन्सारमा १० प्रतिशत कर लगाएपछि रद्द भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्