मिडिया काउन्सिल विधेयक परिमार्जन हुन्छ : प्रवक्ता श्रेष्ठ
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धि विधेयक परिमार्जन सहित पारित हुने दावी गरेका छन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धि विधेयक परिमार्जन सहित पारित हुने दावी गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक शुक्रबारदेखि शुरु भएको छ ।
युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति २०६७ परिमार्जनको तयारी थालेको छ। मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजकत्वमा ‘खेलकूद नीति परिमार्जन समिति’ गठन गरेको थियो।
प्रदेश ५ का प्रदेश सांसदले स्वकीय सचिव सहितको सेवा सुविधा पाउने भएका छन। यस अघि विभिन्न शिर्षकमा राखीएको भत्ता वापतको रकम पनि वृद्धि गरीएको छ। गत वैशाख ११ मा सदनमा पेश भएको प्रदेश ५ का मुख्य मन्त्री, मन्त्री र प्रदेश सभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमीक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेका दुइवटा विधेयक परिमार्जन गर्दै सेवा सुविधा बढाइएको हो। संसदको अर्थ उद्योग तथा पर्यटन समितिले सभासदहरुका लागि सुब्बा सरहको स्वकीय सचिव सहित भत्ता सुविधा बृद्धि गरीएको प्रतिवेदन शुक्रबारको सदनमा पेस गरेको छ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनबारे सरकार र चिकित्सक डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमतिलाई सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले मसिनो गरी केलाउन थालेका छन्।
शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको स्वेच्छिक अवकाश प्याकेजलाई वर्तमान सरकारले परिमार्जन गर्ने संकेत गरेको छ । २० वर्ष सेवाअवधि र ५० वर्ष उमेर पूरा भएका कर्मचारीलाई ग्रेडसमेत थप गरी एकमुष्ठ ७ वर्षको पेन्सनसहित स्वेच्छिक अवकाश दिने कार्यक्रमलाई केपी ओली नेतृत्वको सरकारले परिमार्जन गर्ने भएको हो ।
नेपाली काँग्रेसले संघीय संसदीय दलको विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको छ। काँग्रेस संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित गर्न नेता तथा सांसदहरुसँग परामर्श गरेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा समाज परिवर्तनको महŒवपूर्ण पाटो भएको बताएकी छिन् । गुल्मीका मुसिकोट नगरपालिका ६ कुर्घास्थित त्रिभुवन माविको स्वर्ण महोत्सव उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षामा समयअनुकूल परिमार्जन र लगानी गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले खानेपानी आयोजनामा जनसहभागिता हटाउनेगरी नीति परिमार्जनको प्रक्रिया अघि बढाएका छन् । मन्त्री यादव र सचिव गजेन्द्र ठाकुरको मिलेमतोमा ठेकेदारलाई फाइदा हुनेगरी ग्रामीण खानेपानी आयोजनामा २० प्रतिशत र सहरी खानेपानीमा ३० प्रतिशत जनसहभागिता हटाउने तयारी भएको हो।
रोजगारीका लागि कोरिया पुगेका कामदारले आत्महत्या गर्ने क्रम बढेपछि त्यहाँ जानुअघि प्रदान गरिने अभिमुखीकरण तालिमको पाठ्यक्रम परिमार्जन गरिने भएको छ ।
पोखरा विश्वविद्यालयले स्नातकोत्तर तहको ‘स्वास्थ्य सेवा व्यवस्थापन’ विषयको पाठ्यक्रम परिमार्जन गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा डाकेको सर्वदलीय बैठकमा परिमार्जन गरेर ल्याइने संविधान संशोधन विधेयक पास गर्न सघाउन दलहरुलाई आग्रह गरेका छन्। संविधान संशोधन र निर्वाचनका विषयमा सहमति खोज्न शुक्रबार उनले बालुवाटारमा डाकेको बैठकमा यस्तो आग्रह गरेका हुन् ।
स्थानीय तह निर्वाचनको मिति आउन २२ दिन बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश नम्बर २ र ५ मा दोस्रो चरणमा निर्वाचन गर्ने प्रस्ताव गरेका छन्।
मधेसी मोर्चाले परिमार्जनसहितको संविधान संशोधन गरिए स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएका छन्। शुक्रबार सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसँग बालुवाटारमा भएको छलफलमा मोर्चा नेताहरुले संविधान संशोधन अडान दोहोर्याएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचन गराउने कार्यलाई सँगसँगै अघि बढाउन चाहिरहेकाले अन्यथा नसोच्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गरेका छन्।