१० मंसिर २०८१ सोमबार
image/svg+xml

बदला लिन छोरी अपहरणको नाटक

शान्त र सुरक्षित रहेको गाउँबाट एकाएक बालिका हराउँदा प्रहरी चनाखो बन्यो र अपहरण गरेको आरोपित रामे बुढा र लाल सारलाई प्रहरीले सोधपुछ गर्‍यो । बाआमा बालिकालाई खोजेको जस्तो नाटक गरिरहे । भोलिपल्ट दिउँसोसम्म यो नक्कली अपहरण हो भन्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरिसकेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्