१६ असार २०८३ मंगलबार
image/svg+xml

इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने, प्रतिनिधिमण्डल पठाउने

इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ।

सरकारले परिणाममुखी कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान पुर्याउनुपर्नेमा जोड दिएका छन्।

माइतीघरमा एमबीबीएस र बीडिएस विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)

माइतीघरमा टीयु– आइओएम अन्तर्गत एमबीबीएस तथा बीडिएस अध्ययनरत विद्यार्थीहरूले विभिन्न ६ बुँदे माग राख्दै प्रदर्शन गरेका छन्।

मधेशका मुख्यमन्त्रीसँग मन्त्री रावलले भनिन्: स्थानीय तहलाई जनमुखी बनाउन सरकार प्रतिबद्ध

भेटमा स्थानीय तहमा देखिएका कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीका विषयमा विस्तृत छलफल भएको हो।

गम्भीर चुनौतीका रूपमा देखा पर्दै मानव र वन्यजन्तुबीच द्वन्द्व

क्त घटनामध्ये २२ वटा घटना साँझ ५ देखि ८ बजेसम्मको अवधिमा भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।

अझै अपहेलित छन् एचआइभी संक्रमित

सङ्क्रमित भनेपछि समाजले अझै हेयको दृष्टिले हेर्ने भएकाले आफू बसेकोभन्दा टाढा रहेका सेन्टरमा गएर उपचार सेवा लिने गरेको बताउँछन्।

एजुकेसन कन्सल्टेन्सी सञ्चालन गर्न १३ मापदण्डको प्रस्ताव

शिक्षा मन्त्रालयले तयार पारेको ‘शैक्षिक परामर्श संस्था सञ्चालनसम्बन्धी नियमावली’को मस्यौदा हाल अर्थ मन्त्रालय हुँदै कानुन मन्त्रालयमा जाने प्रक्रियामा रहेको मन्त्रालय स्रोतले जनाएको छ।

डिजिटल शिक्षामा प्रवेश गर्दै साकेला

परम्परागत र पुरानो शिक्षालाई अद्यावधिक गर्दै समय र पछिल्लो पुस्ताको माग अनुसार गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा डिजिटल शिक्षा प्रारम्भ गर्न लागेको हो।

१८ गतेलाई सर्यो कोशी प्रदेशसभा बैठक

मंगलबार दिउँसो १ः०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए।

हुलाक सेवा पुनर्जागृत गर्दै सरकारी सेवा घर-घरमै पुर्‍याउने कामको जग बस्यो : सञ्चारमन्त्री

हुलाक सेवालाई प्रविधिमैत्री तथा विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै सरकारले नागरिकको घरसम्मै सेवा पुर्‍याउने अभियान प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको उनले बताए।

जर्मनीलाई हराएपछि पराग्वेमा सार्वजनिक बिदा

पेनाल्टी सुटआउटमा जर्मनीलाई हराउँदै राउण्ड अफ १६मा प्रवेश गरेपछि पराग्वेका राष्ट्रपतिले मंगलबार सार्वजनिक बिदाको घोषणा गरे।

पासपोर्ट छपाइ अनियमितता प्रकरण : कोसँग कति धरौटी माग?

विशेष अदालतले ई–पासपोर्ट छपाइमा भएको भनिएको अनियमितता प्रकरणमा पक्राउ परेका पाँच जनासँग धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको छ।

मध्यपूर्व द्वन्द्व समाधानको प्रयास विकासशील देशहरूलाई बोझिलो : युएनडिपी

विश्वका अधिकांश गरिब देशहरू ऋण सङ्कटमा रहेको वा यसको उच्च जोखिममा रहेको र ब्याज भुक्तानीले सरकारी बजेटको ठुलो हिस्सा उपभोग गरिरहेको प्रतिवेदनले जनाएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ मनोनीत

राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ।

राघव प्रेम सम्बन्धमा कि फिल्मको प्रचार ?

राघव र निहारिका चाँडै निर्देशक विवेक बी अग्रवालको आगामी फिल्म ‘भाइ तेरा स्टार है’ मा पहिलो पटक सँगै देखिने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्