८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रुख र काठको विवरण मोबाइल सफ्टवेयरमा

दुई वर्षअघि पुस महिनाको पहिलो साता व्यवस्थापिका संसद्को वातावरण समितिले वैज्ञानिक वन व्यवस्थापनमा रोक लगायो । उमेर पुगिसकेका बुढा रुख काट्नसमेत प्रतिबन्ध लाग्यो । यसको कारणमा यसरी काटिएका रुख बेचबिखनमा बदमासी हुन्छ भन्ने समितिका सदस्यको दाबी थियो ।

महिन्द्राका गाडीका लागि उपत्यकामा मोबाइल सर्भिस सेवा सुरु

अग्नि ग्रुप प्रालिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्स् प्रालिले हालै महिन्द्रा गाडीहरुको लागि मोबाइल सर्भिसको सेवा प्रारम्भ गरेको छ। यो सेवासँगै उपत्यका भित्र कुनै पनि स्थानमा महिन्द्राका गाडी बिग्रेको खण्डमा दक्ष प्राविधिकसहितको टोली गाडी बिग्रेको स्थानमै पुगी मर्मत गर्नेछन्।

अग्नि ग्रुपको मोबाइल सर्भिस सेवा सुरु

अग्नि ग्रुपको आधिकारिक सर्भिस सेन्टरले हालै महिन्द्रा गाडीहरुको लागि मोबाइल सर्भिसको व्यवस्था प्रारम्भ गरेको छ । यो सेवासँगै उपत्यकाभित्र कुनै पनि स्थानमा महिन्द्राका गाडी बिग्रेको खण्डमा दक्ष प्राविधिकसहितको टोली गाडी बिग्रेको स्थानमा पुगी मर्मत गर्नेछन् ।

तीन महिनादेखि मोबाइलकाे टावर बन्द

विगत तीन महिनादेखि मोबाइलको टावरमा आएको खराबीका कारण ताप्लेजुङको पूर्वी क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित भएका छन् । ताप्लेजुङको सिरिजंघा–७ स्थित खेवाङमा रहेको पोष्टपेड तथा प्रिपेड मोबाइल फोनको टावरमा गएको असारदेखि नै खराबी आएपनि हालसम्म मर्मत नगरिँदा स्थानीय सेवाग्राही टेलिफोन सेवाबाट बञ्चित हुनु परेको हो ।

नाडा अटोमोबाइल्सको प्रदर्शनीमा जे देखियो (फोटो फिचर)

नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले गत मंगलबारदेखि नाडा अटो प्रदर्शनी गरेको छ ।

‘अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्र उठाउनु पर्छ’

भौतिकयातायततथापूर्वाधारमन्त्रीवीरबहादुर बलायरले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रलाई ठोस रुपमा उठाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको यस वर्षको नाडा अटो सोउद्घाटन गर्दै मन्त्रीबलायरले यस्तो बताएकाहुन् ।

गृहमन्त्री शर्माद्वारा मोबाइलबाटै सम्बोधन

कार्य व्यस्तताले उपस्थित हुन नसकेपछि गृहमन्त्री जनार्दन शर्माले यहाँको एक कार्यक्रमलाई मोबाइलबाटै सम्बोधन गरेका थिए।

फस्टाउँदै मोबाइल फोन व्यापार

नेपालको जनसंख्या भन्दा मोबाइल प्रयोगकर्ताको संख्या बढि देखिएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनसंख्या करिब पौने तीन करोड भए पनि नेपाली प्रयोगकर्ताको हातमा तीन करोड मोबाइल रहेका छन् ।

एनसेलका दुई प्रोजेक्ट एसिया मोबाइल अवार्डस्को अन्तिम सूचिमा

देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ग्रामीण क्षेत्रमा विद्युत, दूरसञ्चार र पानीको उपलब्धता सुनिश्चित गर्दै समुदायमा नयाँ अवसरहरु सिर्जना गर्ने उद्देश्य लिई संचालन गरेका दुई परियोजनाहरु जिएसएम एसोशियसन (जिएसएमए) को एसिया मोबाइल अवार्डस् २०१७ को अन्तिम सूचीमा छनौट भएका छन् ।

कोरिया भाषा परीक्षा तयारी गराउने मोबाइल एप निःशुल्क

कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा (इपिएस टपिक) को तयारी मोबाइलबाटै गर्न सकिने गरी निःशुल्क मोबाइल एप तयार भएको छ। उरी कन्सलटेन्सीले एन क्लाउड र साइबर लिङ्कसँग सहकार्य गरी तयार पारेको यो एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइका प्रश्नहरु र सम्भावित उत्तर राखिएका छन्।

क्षति न्यूनीकरण किसानलाई मोबाइल

जिल्लाका किसानलाई जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मोबाइल फोन वितरण गरिएको छ।

रोग किराबाट बाली बचाउन ‘मोबाइल एप्स’

खेती बालीलाई रोक किराबाट बचाउन धादिङका किसानहरु आधुनिक प्रविधिहरु प्रयोगमा ल्याउन थालेका छन्।

दाना गाउँमा मोबाइल टावर सञ्चालन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानामा नेपाल टेलिकमले मोबाइल टावर स्थापना गरेर आइतबारदेखि सेवा विस्तार गरेको छ ।

मोबाइलमै हेर्न सकिनेछ स्थानीय चुनावकाे मत परिणाम (भिडियाे)

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

परिवारका लागि खराब मोबाइल

माध्यमिक कक्षाका विद्यार्थीहरुमाझ गरिएको एउटा सर्भेअनुसार अभिभावकहरुको बढीभन्दा बढी समय मोबाइलमा झुण्डिने बानीले पारिवारिक जीवनमा नराम्रो असर पुर्‍याउने गरेको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्