८ आश्विन २०८१ मंगलबार
image/svg+xml

मोबाइल कभर क्रेज : नयाँ पुस्ताको भावना अभिव्यक्ति

स्मार्ट फोन हातमा हुनु मात्र ठूलो कुरा भएन, त्यो कति स्टाइलिस छ, त्यसले पनि महत्व राख्न थालेको छ। सेल फोनलाई स्टाइलिस बनाउने विभिन्न एसेसरिज हुन सक्छन्। हिजोआज स्टाइलका लागि मोबाइल कभर र केसको प्रयोगमा मानिस सचेत हुन थालेका छन्।

मोबाइल नम्बर एउटै राखेर कम्पनी परिवर्तन गर्न सकिने

आफूले प्रयोग गरिरहेको टेलिकम कम्पनी मन परेन भने उही नम्बर राखेर कम्पनी परिवर्तन गर्न पाइने भएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नम्बर परिवर्तन नगरी कम्पनी परिवर्तन गर्न सकिने व्यवस्था मिलाउन लागेको हो।

अब एक सेकेन्डको एक पल्स, मोबाइल शुल्क घट्ने

अब टेलिफोन उपभोक्ताले कुरै नगरी शुल्क तिर्नुपर्ने बाध्यताबाट छुटकारा पाउने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले पल्सको अवधिलाई एक सेकेन्डसम्म झार्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएपछि अनावश्यक शुल्क तिर्नबाट छुटकारा पाउने भएका हुन्।

कुरा निःशुल्क मोबाइल अस्पतालको

स्वास्थ्य शिविर प्रचारात्मक हुन्छन्, त्यसबाट खासै बिरामीले लाभ पाउँदैनन् । यो त केवल प्रचारप्रसार तथा रमाइलोमात्र हो । चिकित्सक एवं चिकित्साकर्मीको उत्सव हो भन्ने पनि नसुनेको होइन । कहिलेकाहीँ धेरै प्रचारप्रसारले त धेरै स्यावासी पनि प्राप्त हुन्छन् । निःशुल्क शिविर एक पुण्य काम, सधैँ गर्नुपर्छ । मेरो क्षेत्रमा पनि गरिदिनुपर्छ डाक्टरसाब, आदि÷इत्यादि चर्चा पनि सुनिएकै हुन्।

मोबाइल वित्तीय सेवा आरम्भ गर्न सक्षम र आईएमईबीच सहमति

आईएमई डिजिटल सोलुसन र अमेरिकी सहयोगमा सञ्चालित कार्यक्रम सक्षमबीच मोबाइल वित्तीय सेवा आरम्भ गर्ने विषयमा समझदारी भएको छ। मोबाइल फोनमा आधारित वित्तीय सेवाहरू प्रारम्भ गर्न उक्त समझदारी भएको बताइएको छ।

सिडिओकै कार्यकक्षबाट मोबाइल चोरी

जिल्ला प्रशासन कार्यालय जुम्लाको सहयाक सिडिओको कार्यकक्षबाटै मोबाइल चोरी भएको छ। कार्यकक्षमा चार्जमा राखेको मोबाइल चोरी भएको हो। मोबाइल कसले उठाएको भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन। स्यामसुङ ग्यालेक्सी टु मोडलको मोबाइल चोरी हुँदा सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपाने सम्पर्कविहीन भएका छन्।

एक महिनादेखि मोबाइल सेवा अवरुद्ध

जिल्लाको कुवाकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन्।

जहाज ल्यान्ड गर्ने बेलामा मोबाइल चलाएको कसुरमा ३ पक्राउ

जहाज उडान र अवतरण गर्ने समयमा एयरहोस्टेसले सधैँ घोषणा गर्छन्— कृपया आफ्नो मोबाइल फोन तथा इलेक्ट्रोनिक्स डिभाइस अफ गर्नुहोला। उडान र अवतरण गर्दा त्यस्ता डिभाइसले अप्ठ्यारो पार्ने भनाइ पाइलटहरुको रहँदै आएको छ।

प्रिपेड मोबाइलमा पनि फोरजी विस्तार, सिअारबिटी सुचारू, रिचार्जमा १० प्रतिशत बोनश

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले शनिबारबाट काठमाडौं र पोखराका प्रिपेड मोबाइलमा समेत फोरजी सेवा विस्तार गरेको छ। आफ्नो स्थापना दिवसका अवसरमा कम्पनीले फाेरजी सेवा विस्तार गरेको हो।

सिंगापुरमा बनेको मोबाइला नेपाली बजारमा

एक नयाँ ब्राण्ड ओट्टो नेपाली डिजिटल इलेक्ट्रोनिक्स बजारमा प्रवेश गरेको छ। नेपाली फिल्म लट–२ द्वारा न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा ओट्टो मार्क सार्वजनिक गरियो। कार्यक्रममा हाकु (अभिनेता सौगात मल्ल) र गोफ्ले (अभिनेता दयाहाङ राई) तथा जयमाँ इन्टरकन्टिनेन्टल प्रालिका प्रतिनिधिहरुको उपस्थिति थियो।

कतारको सपना देखाएर करोडौं ठग्नेसँग १५ मोबाइल सिम

आकर्षक तलब सुविधा तथा खाने-बस्ने व्यवस्था सहित वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने मोहम्मद अजमल अलि साहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले पक्राउ गरेको छ। पुस २९ गते लुकिछिपी ललितपुरको सानेपामा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

ललितपुर मलमा ‘मोबाइल एक्स्पो’ शुरु

ललितपुरको मुटु तथा आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शुक्रबारदेखि शुरु गरेको मोबाइल एक्स्पो २०१७ औपचारिक रुपमा शुरु भएको छ। आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छूट र उपहारसहित उत्सवमय बनाउन यही माघ १४ गतेदेखि माघ २२ गतेसम्म मोबाइल एक्स्पो आयोजना गरेको कम्प्लेक्सले जनाएको छ।

क्याप्टेनले मोबाइल स्विच अफ गरेपछि ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा जान १ सय ९० यात्रु नेपाल वायुसेवा निगमको जहाजभित्र सिटमा तम्तयार छन्। जहाज मंगलबार राति साढे ११ बजे उड्ने तालिकाअनुसार एक घन्टादेखि तयारी हालतमा छ अनि एयर होस्टेस, स्टेवार्ड (चालकदल सदस्य) सबै दुरुस्त। तर, जहाज उड्दैन।

नेपाली बजारमा ४३ सय मोडलका मोबाइल

देशमा अहिलेसम्म ४ हजार ३ सयभन्दा धेरै मोडलका मोबाइल हेन्डसेट भित्रिसकेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणबाट 'टाइप एप्रुभल' गराएर कानुनी रुपमा उक्त संख्यामा मोबाइलका मोडल भित्रिएका हुन्।

मोबाइलमा रातो नम्बर : एप्सको खेल

मोबाइलको स्त्रि्कनमा विशेष ध्वनिसहित रातो नम्बरबाट फोन आउने र आएको नम्बर उठाए दुर्घटना हुने हल्लामात्रै भएको पुष्टि भएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नम्बरको रङ परिवर्तन गर्न मिल्ने एप्स प्रयोग गरी फोन गर्ने र दुर्घटना भएको अफवाह फैलाउने दुईजनालाई पक्रेपछि घटना मिथ्या भएको पुष्टि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्