७ आश्विन २०८१ सोमबार
image/svg+xml

मोबाइलले बिगारेकै हो त !

जबजब नयाँ मिडियाको विकास भएको छ, तबतब अगुवाहरूले मानिसको बानी बिग्रने भविष्यवाणी गर्दै आइरहेका छन्।चाहे त्यो प्रिन्टिङ मेसिनको आविष्कार होस् या रेडियो–टेलिभिजन, भिडियोदेखि कम्प्युटर गेमसम्म, ती सबै चिजलाई अभिभावकले हियाउन र होच्याउनसम्म होच्याएका छन्।

भारतद्वारा ४३ वटा मोबाइल एप्स प्रतिबन्धित

भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ। प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन्।

सिटिजन्सको मोबाइल बैंकिङ पिन आफैं रिसेट गर्न सकिने

सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब बैंकमा नगइकन मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधा सुरु गरेको छ ।

हुन्डाईको दसैं–तिहार योजना

नेपालका लागि हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यसपालिको दसैं–तिहार, वेलकम टू हुन्डाई परिवार’ योजना ल्याएको छ ।

हुन्डाई ग्रान्ड आई टेन नियोस अब नेपालमा

नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ उत्पादन हुन्डाई ग्रान्ड आई टेन नियोसलाई डिजिटल समारोहमार्फत सार्वजनिक गरेको छ।

हुन्डार्ईको विजेतालाई गाडी

हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई पुरस्कृत गरेको छ ।

मोबाइल वालेटमा नै विप्रेषण

विज्ञान तथा प्रविधिमा आएको परिवर्तनले अब विदेशको कमाई सिधै मोबाइलमा पठाउन सहज भएको छ। खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट मोबाइलमा नै विप्रेषण भित्र्याउन थालेको जनाएको छ। सिटी एक्स्प्रेस मनी ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान र दक्षिण केरियाको जी मनी ट्रान्सफरमार्फत खल्ती मेबाइल वालेटमा सिधै विप्रेषण भित्र्याउन थालेको हो।

अबदेखि सिमकार्ड किन्न आफैं उपस्थित हुनुपर्ने

कसैगरी एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्न गई बैंकिङ सेवा, इमेल सेवा, फेसबुकलगायतका सामाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरासमेत बढ्ने भएकाले यस्तो व्यवस्था गरिएको हो,

२५ प्रतिशतले कार बिक्री घट्यो

कोरोना भाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । युरोपेली कार उद्योग समूहले कार उत्पादन कारखानाले ठूलो आर्थिक संकटको सामना गर्न लागेको जनाएको छ ।

अर्थतन्त्र चलायमान बनाउन सवारी साधन

अर्काको व्यवसायमा काम गर्दागर्दै विसं २०४९ सालमा आफ्नै मेसिनरी व्यवसाय सुरु गरेका साविक राजघाट गाविस वडा नं २ मोरङमा जन्मिएका कृष्णप्रसाद दुलाल अहिले अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष छन् । मेसिनरी हुँदै २०५८ सालमा लुब्रिकेन्ट उद्योग सञ्चालन गरेका दुलाल पिएलओ लुब्रिकेन्ट्सका निर्देशक हुन् । पिएलओ ग्रुप अहिले हस्पिटालिटी क्षेत्रमा पनि लगानी गरिरहेको छ ।

स्वास्थ्य शाखा र स्वास्थ्य चौकीमा मोबाइल हटलाइन सेवा सुरु

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा रहेको स्वास्थ्य शाखा र गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरूमा मोबाइल हटलाइन सेवा सुरु भएको छ।

‘लकडाउन’को समयमा घरमै बसेर चिकित्सकसँग परामर्श लिन सकिने

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको जोखिमवाट बच्न सरकराले लकडाउन गरेको छ। लकडाउन र कोरोना जोखिमको कारण अस्पतालमा पुगेर उपचार गर्ने अवस्था छैन। घरैमा बसेर चिकित्सकको सल्लाह चाहिएमा मोबााइन एप्समार्फत लिन सकिने भएको छ।

घटेको अटोबजार, कोरोनाले झनै भयावह

कोरोना भाइरसको प्रभावले भन्दा पहिलेदेखि नै नेपालको अटोमोबाइल बजार सिथिल अवस्थामै थियो। अघिल्लो वर्ष पनि करिब १५ प्रतिशत बिक्री कम भएकाले यो वर्ष त्यसलाई सुधार्न युद्वस्तरमै काम भइरहेको थियो।

टेलिकमले डाटा सेवा प्रभावकारी बनायो

नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको प्रणाली अध्यावधि गरी डाटा सेवालाई प्रभावकारी बनाएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्