५ आश्विन २०८१ शनिबार
image/svg+xml

बेनेभेन्टोको खराब कीर्तिमान

बेनेभेन्टोका लागि इटालियन सिरी ‘ए’ को सिजन सुरुआत निकै खराब भइरहेको थियो । त्यसमा सोमबार एट्लान्टासँग १–० को नतिजामा पराजित भएपछि त्यो झनै खराब बनेको छ।

आस्विनको कीर्तिमानी प्रदर्शन

स्पिनर रविचन्द्रन आश्विन टेस्ट क्रिकेटमा सर्वाधिक छिटो ३ सय विकेट लिने खेलाडी बनेको दिन भारतले सोमबार दोस्रो टेस्टमा श्रीलंकालाई एक इनिङ र २ सय ३९ रन अन्तरमा पराजित गरेको छ ।

राष्ट्रिय कीर्तिमानको सान्त्वना

भारोत्तोलनमा बुधबार पदक नजिक पुग्न सफल नभए पनि तुर्कमेनिस्तानको राजधानी अस्गाबतमा जारी पाँचौं एसियन इन्डोर एन्ड मार्सल आर्ट्स गेम्समा नेपाली खेलाडीको निराशाजनक यात्रामा एउटा राष्ट्रिय कीर्तिमानको सान्त्वना मिलेको छ ।

दुई राज्यमन्त्री थपेर देउवा आफ्नै कीर्तिमान तोड्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ।

सन्दीपको कीर्तिमानः ६ रन दिएर ७ विकेट

नेपालले थाइल्यान्डलाई पराजित सोमबार बलर सन्दिप लामिछानेले सर्वाधिक ७ विकेट लिए। सन्दिप जारी प्रतियोगितामा एउटै खेलमा सर्वाधिक विकेट लिने खेलाडी समेत भएका छन्। उनले ७ विकेट लिर्दा मात्र ६ रन दिए। जसले नेपाललाई खेल सहजै जित्न सहयोग गरेको थियो। नेपालले सुरुआतमा ब्याटिङ गरेर ७ विकेटको नोक्सानीमा २ सय ८१ रन बनाएको थियो। थाइल्यान्डले ब्याटिङ गर्ने बेलामा भने पानी पर्ने सम्भावना बढ्दै गएको थियो।

देउवाले तोडे आफ्नै कीर्तिमान

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई दशकअघि ठूलो आकारको मन्त्रिपरिषद् गठन गरेर आफैंले कायम गरेको कीर्तिमान तोड्दै वर्तमान मन्त्रिपरिषद् पाँचौंपटक विस्तार गरी ५४ सदस्यीय बनाएका छन् ।

कीर्तिमानी रकममा नेइमारको सरुवा

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पिएसजी)ले बिहीबार ब्राजिलियन स्ट्राइकर नेइमारलाई बार्सिलोनाबाट विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा अनुबन्ध गरेको छ।

एसियाली भारोत्तोलन सम्पन्न, तीन राष्ट्रिय कीर्तिमानमा सुधार

राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै नेपालले १९औं एसियन युथ, २४औं जुनियर महिला र ३१औं जुनियर पुरुष भारोत्तोलन च्याम्पियनसिपको यात्रा टुंगाएको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शुक्रबार सम्पन्न प्रतियोगितामा नेपालका प्रकाश केसी, सन्जु चौधरी र कमला श्रेष्ठले राष्ट्रिय कीर्तिमानमा सुधार गरे।

प्रकाशको राष्ट्रिय कीर्तिमान

नेपाली खेलाडी प्रकाश केसीले एसियन युथ तथा जुनियर च्याम्पियनसिप भारोत्तोलन प्रतियोगिता राष्ट्रिय कीर्तिमान बनाएका छन्। लगनखेलस्थित आर्मीको कभर्डहलमा प्रकाशले जुनियर ६९ केजीमा कीर्तिमान बनाए।

आर्सनललाई कीर्तिमानी उपाधि

आरोन रामसेले ७९औं मिनेटमा गरेको हेड गोलमा शनिबार आर्सनलले दोहोरो उपाधिको खोजमा रहेको चेल्सीमाथि २-१ को सनसनीपूर्ण जित हात पार्दै  आर्सेन वेंगरको प्रशिक्षणमा कीर्तिमानी सातौं पटक एएफए कपको उपाधि जितेको छ।

सगरमाथामा भारतीय महिलाको नयाँ कीर्तिमान

एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेकिछन् ।

युभेन्ट्सलाई कीर्तिमानी उपाधि

रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको क्रोटोनीमाथि ३–० को विजय हासिल गरेपछि युभेन्ट्सले एक खेलअगावै लगातार छैटौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने कीर्तिमान कायम गरेको छ।

कीर्तिमानको धोको अधुरै

८६ वर्षमा विश्वको सर्वोच्च शिखर आरोहण गरेर कीर्तिमान कायम गर्ने धोको बोकेर निस्किएका मीनबहादुर शेरचनको आधारशिविरमा निधन।

ट्रम्पको पुरानो फरारी कार कीर्तिमानी मूल्यमा बिक्री

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनैबेला प्रयोग गरेको पुरानो फरारी गाडी गत हप्ता भएको एक लिलामीमा रेकर्डसहित दुई लाख ७० हजार डलरमा बिक्री भएको बताइएको छ।

सेयर कारोबार रकममा कीर्तिमान

सेयरबजार मापक नेप्से घटे पनि कारोबार रकमका आधारमा बुधबार कीर्तिमान कायम भएको छ। यसअघि साउनमा नेप्से कीर्तिमान १८८१.४५ बिन्दुतर्फ लागेका बेला कारोबार रकमले पनि कीर्तिमान कायम गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्