७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

उप कि चुप?

मुलुकभरको ७५३ स्थानीय तहमध्ये ५६८ तहका उप महिला छन्। त्यसैले उपलाई चुप लगाउन खोज्नु भनेकै समग्रमा महिलाको नेतृत्व स्वीकार्न गाह्राे पर्नु हो।

नेताका शनकले पटकपटक अदालतको शरण

राजनीतिक नेतृत्वको शनकमा जनताको सर्वोच्च निकाय संसद् विघटन हुँदा अदालतको शरणमा परेको यो पहिलो वा दोस्रो पटक भने होइन। २०४८ मा आमनिर्वाचनपछि नेपाली कांग्रेसलाई जनताले बहुमत प्रदान गरे। तर पाँच वर्षे कार्यकाल पूरा नहुँदै कांग्रेसका ३६ सांसद् धन्यवाद प्रस्ताव पारित गर्ने बैठकमा सहभागि नभएपछि तत्कालीन गिरिजाप्रसाद कोइराला २०५१ मा संसद् विघटन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्