८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेवाः संस्कृतिको संरक्षण आवश्यक छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छन् ।

मधेसीको अधिकारका लागि संविधान संशोधन आवश्यक : यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । सप्तरीको राजविराज– ९ स्थित मलेठमा आज कार्यकर्तासँगको भेटघाटका क्रममा उनले यस्तो बताए।

संविधान कार्यान्वयनको लागि कांग्रेसको जित आवश्यक: नेता आचार्य

नेपाली कांग्रेसका नेता नरहरि आचार्यले संविधानभसाबाट जारी भएको नयाँ संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसले जित्नु पर्ने बताएका छन् । उपचारका क्रममा हाल अमेरिकामा रहेका निवर्तमान सांसद्समेत रहेका नेता आचार्यले शनिबार अपील जारी गर्दै पार्टीको पक्षमा मतदान गर्न आह्वान गरेका हुन।

विकासको लागि कांग्रेसको जीत आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाले वाम गठबन्धनले लोकतन्त्र खतरामा परेकाले फेरी एक पटक लोकतन्त्रको रक्षाको लागी नेपाली कांग्रेसको जीत आवश्यक रहेको बताएका छन।

बाढीपछिको पुनरुत्थान आवश्यकता आंकलन सार्वजनिक

यो वर्ष बाढीले पु¥याएको क्षतिको विवरण तथा पुनर्निर्माणमा लाग्ने अनुमानित खर्च समेटिएको ‘बाढीपछिको पुनरुत्थान आवश्यकता आंकलन’ प्रतिवेदन सार्वजनिक भएको छ ।

कोशी उच्च बाँध र हाम्रो आवश्यकता

नेपालको उज्ज्वल भविष्य जलविद्युत्सँग जोडिएको छ भने जलविद्युत्को भविष्य जलाशय आयोजनाहरूसँग । तसर्थ जलाशययुक्त आयोजना निर्माण हुनु जरुरी छ तर त्यस्ता जलाशय आयोजना नेपालको अधिकतम हितमा, न्यून वातावरणीय असर र न्यून जोखिमयुक्त हुनु पनि जरुरी छ ।

माडी जाने सुरुङ मार्ग वा आकाशे पुल आवश्यक: दाहाल

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको समयको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्।

आर्थिक समृद्धिको आन्दोलन आवश्यक : नेता खाँड

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले मुलुकमा अब आर्थिक आन्दोलनको आवश्यकता रहको बताएका छन्। उनले मुलुकमा धेरै आन्दोलन भइसकेका उल्लेख गर्दै अब आर्थिक आन्दोलनको सुरुवात नेपाली कांग्रेसले गर्ने बताए।

रोहिन्जाको सहयोगका लागि दीर्घकालीन योजना आवश्यक

म्यानमारका रोहिन्जा मुसलमान शरणार्थी रहेको बंगलादशेमा उनीहरुको सहयोगका लागि दीर्घकालीन योजना आवश्यक रहेकोमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार हाल बंगलादेशमा करिब पाँच लाख म्यान्माली रोहिन्जाले शरण लिएर बसेका छन् । उनीहरुको अवस्था दिन प्रति दिन कष्टकर हुँदैछ ।

राष्ट्रिय आवश्यकताकाे कारण वामपन्थी शक्ति एकीकरण : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र समयको मागअनुसार वामपन्थी शक्ति एकैस्थानमा उभिनुपर्ने अवस्था आएको बताए । नेकपा(माले)बाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसद कलसा महरा र सो पार्टीका दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनको प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन पनि एकता जरुरी रहेको जनाएका थिए ।

'साहित्यको अन्तर्राष्ट्रिय स्तरबारे लेख्न आवश्यक छ'

समालोचक राम लोहनी त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञान विषयका अध्यापकका रूपमा कार्यरत छन् । समसामयिक विषयवस्तुमा सटीक टिप्पणी गर्ने लोहनी पुस्तक अध्ययनलाई प्राथमिकतामा राख्छन् । उनी पढ्नुलाई आफ्नो पेसा, धर्म र बाध्यता पनि हो भन्छन् ।

रोहिङ्गाको संरक्षणमा दीर्घकालीन योजना आवश्यक :राष्ट्रसंघ

झण्डै पाँच लाख जति म्यानमारका रोहिङ्गा मुस्लिम शरणार्थी रहेको बंगलादशेमा उनीहरुको संरक्षण र सहयोगका लागि विशेष र दीर्घकालीन योजना आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार हाल बंगलादेशमा म्यानमारका करिव पाँच लाख म्यानमालीले शरण लिएर बसेका छन् । उनीहरु तत्कालै घर फर्किने अवस्था देखिँदैन ।

कांग्रेस–एमाले एकताको आवश्यकता

माओवादी जनयुद्ध माओवादी स्वयंका कारणले भन्दा कांग्रेस, एमाले र दरबारको द्वन्द्व र एकले अर्कालाई सिध्याउने खेलका कारण विस्तार भएको थियो भन्ने भुल्नु हुँदैन ।

जम्बो मन्त्रिपरिषद् : न आवश्यकता, न औचित्य

प्रम देउवासँग राज्य सञ्चालनका लागि आफ्नै कुनै दृष्टि, अठोट, कौशल र अनुशासन छैन । उनी त आफ्नो पक्ष र विपक्षको शक्ति सन्तुलनको जोडघटाउमा भर पर्न रुचाउने र केही लाभ दिएपछि मात्र मानिसलाई आफ्नो बनाउन सकिन्छ भन्ने विशुद्ध उपयोगितावादबाट डोरिएका, औसत दर्जाका तर दैव दाहिना भएका नेता हुन् ।

'पर्यटन संस्थाबीच सामूहिक प्रतिबद्धता आवश्यक '

पर्यटन सरोकारवाला संस्थाबीच सामूहिक प्रतिबद्धता भए मात्रै नेपालको पर्यटन प्रवद्र्धनमा नयाँ बाटो तय हुने सरोकारवालाहरूले बताएका छन् । पर्यटन सम्बध संस्थाबीच टाढाभन्दा पनि साझा मुद्दामा ऐक्यवद्धता सहितको प्रतिबद्धता हुनु पर्ने उनीहरूको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्