८ आश्विन २०८१ मंगलबार
image/svg+xml

वैदेशिक लगानीबारे स्पष्ट नीति आवश्यक : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैदेशिक लगानी बारे राज्यले स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रदेशमा ७० जना सचिव आवश्यक

सामान्य प्रशासन मन्त्रालयले बुधबारसम्म ४२ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) स्तरका कर्मचारीलाई प्रदेशमा सचिव सरहको काममा  खटाएको छ ।

नेपाललाई जितको लागि २८ रनको आवश्यकता

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट डिभिजन २ मा नेपाललाई जितका लागि अब २८ रनको आवश्यकता छ। ७ ओभरको खेल बाँही रहँदा २८ रन आवश्यक छ र ८ विकेट गुमाएर १११ रन बनाएको छ।

‘मुस्लिम छात्राका लागि महिला विश्वविद्यालय आवश्यक’

नेपालगन्जको पुरानो विद्यालय हो सरस्वती मावि । महिलाले मात्र अध्ययन गर्ने भएकाले मधेसी, मुस्लिम विद्यार्थीको पहिलो रोजाइमा पर्छ यो विद्यालय । सरस्वती माविमा कक्षा १ देखि १० सम्म ६ सय ९४ विद्यार्थी पढने गरेका छन् । त्यसमा १ सय ९९ जना अर्थात् २८ प्रतिशत विद्यार्थी मुस्लिम छन् । १० कक्षामा अध्ययनरत ७८ मध्ये १६ मुस्लिम छात्रा छन् ।

‘कांग्रेस थला प-यो, राम्रो डाक्टरको आवश्यकता छ’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाम गठबन्धनले सर्वसत्तावाद लाद्न खोजे पार्टी चुप लागेर नबस्ने चेतावनी दिएका छन्। कांग्रेसविरुद्ध वाम गठबन्धनले गोयबल्स शैलीमा गलत प्रचार गरिरहेको भन्दै उनले त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिए।

पर्यटन उकास्न मिसन र कार्यान्वयन आवश्यक

नेपालको पर्यटन उद्योग प्रवद्र्धन गर्न मिसन सहित कार्यन्वयनमा जानुपर्ने पर्यटन व्यवसायीले बताएका छन् । टेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) ले पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाको नयाँ नेतृत्वलाई बधाइ ज्ञापन गर्न आयोजना गरेको कार्यक्रमका वक्ताहरुले पर्यटन प्रवद्र्धन गर्न मिसन र कार्यान्वयन आवश्यक भएको बताएका हुन् ।

राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको आवश्यकता : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय अर्थतन्त्रको विकास गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्।

न्यायपालिका सुधारबारे बहस आवश्यक

डा. गोविन्द केसीको मुद्दासँगै न्यायपालिका फेरि चर्चामा आएको छ । यो घटनासँगै न्यायपालिका सुधारको बहस सुरु हुने अपेक्षा गरिएको छ । पछिल्लो एक दशकमा तीन अंगमध्ये व्यवस्थापिका र कार्यपालिकाको सुधार तथा लोकतन्त्रीकरणका बारेमा पर्याप्त बहस भए पनि न्यायापालिकाको सुधारका बारेमा खासै चर्चा भएको पाइँदैन । व्यवस्थापिकालाई समानुपातिक समावेशी बनाउन मिश्रित निर्वाचन प्रणाली र कार्यकालिकालाई स्थिर बनाउन सुधारिएको संसदीय व्यवस्था अपनाए पनि न्यायपालिकालाई कसरी सुधार गर्ने भन्ने विषयमा ठोस छलफल सुरु हुन सकेको छैन ।

कम्बलले मात्रै छेक्दैन शीतलहर : राहत कुर्ने मनोविज्ञानबाट मुक्ति आवश्यक

तराईमा शीतलहरले जनजीवन कष्टकर बनेपछि यतिबेला सबैतिर राहत बाँड्ने होडबाजी चलेको छ । स्थानीय तह, प्रहरी प्रशासन सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउँदैमा व्यस्त छन् । विपन्न बस्तीमा गएर केही थान कम्बल बाँड्ने संघसंस्थाको ओइरो देखिन्छ ।

जलविद्युत् आयोजना निर्माणमा सकारात्मक सोच आवश्यक

नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने यस्तो एक्स्पोमा जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरणबारे जानकारी एकै थलोबाट लिन सकिने छ । यस्तो एक्स्पो नेपालमा पहिलोपटक गर्न लागिएको हो । जलविद्युत् सम्मेलन भएका थिए । तर, अहिले गर्न लागिएको जस्तो एक्स्पो योभन्दा अगाडि भएका थिएनन् ।

‘म्यानचेस्टरलाई छिटो जित आवश्यक’

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर पाउल पोग्बाले इङ्लिस प्रिमियर लिगमा लगातार तीन बराबरीसँगै तेस्रो स्थानमा झरेपछि क्लबले छिटोभन्दा छिटो जितको लय भेट्टाउन आवश्यक भएको बताएका छन् ।

‘तीनै सभ्यताको अन्तर्घुलन आवश्यक’

मानवले आफ्नो मनको कुरा सुनाउने माध्यम इसारा, हाउ–भाउ अर्थात् बडी ल्यांग्वेज र ‘भाषा’ हुन् । श्रोता समेतको चित्त हर्ने किसिमले मनको कुरालाई मिलाएर मीठो किसिमले भन्नु, सुनाउनु कविता गर्नु हो । अर्थात् भाषा ‘दूध’ हो भने कविता तर हो, जुन थोरै भएर पनि सुस्वादु हुन्छ । तथापि, भातकै सट्टा धेरै पनि खाइन्न ।

आवश्यकता अनुसार कांग्रेससँग सहकार्य हुन्छ : नारायणकाजी

नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुसार कांग्रेससँग सहकार्य गर्न सकिने बताएका छन् । निर्वाचनमा गोरखा– २ बाट पराजित भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेससँग सहकार्य गर्न सकिने प्रतिक्रिया दिएका हुन् । राष्ट्रिय सभाको गठनका विषयमा कांग्रेसले राखेको एकल संक्रमणीय प्रणालीमा जान हुन्न भन्ने माओवादीको अडान नरहेको बताउँदै उनले विज्ञहरुको सल्लाह अनुसार अघि बढ्नुपर्ने बताए ।

संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्ब आवश्यक

तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ । अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न रु आठ खर्ब २० अर्ब रकम आवश्यक पर्ने देखिएको छ । पहिलो चरणमा प्रदेशको कार्यालय स्थापना तथा पूर्वाधारमा ठूलो रकम लाग्नेछ ।

संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्व आवश्यक

तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्