८ आश्विन २०८१ मंगलबार
image/svg+xml

आवश्यकता ओला–उबर

केही समयअघि दक्षिण भारतको तीर्थयात्रा र पर्यटन भ्रमण गर्न जाने क्रममा विमानस्थलमा परिवारसहित झरेको थिएँ।

लागुऔषध विरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसार पसार विरुद्ध दलहरुको संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताएका छन्।

जितको आवश्यकतामा कोलम्बिया र पोल्यान्ड, दाबेदारी बलियो पार्ने लक्ष्य

स्ट्राइकर राडामेल फाल्काओ चोटका कारण अनुपस्थित हुँदा मिडफल्डर हामेस रोड्रिग्वेजको ६ गोलप्रेरित कोलम्बियाले २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेको थियो ।

विश्वकप फुटबल : जर्मनीलाई जित आवश्यक

विश्वकप छनोटको समूह चरणमा नेदरल्यान्ड्सलाई पराजित गरेको स्विडेनले रूसको टिकट पक्का गर्ने क्रममा युरोपियन प्लेअफको दुई लेगमा अर्र्काे दाबेदार राष्ट्र इटालीलाई हराएको थियो।

संघीयता सफल बनाउनु अहिलेको आवश्यकता-मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन्।

कर्जा–पुँजी–निक्षेप अनुपातमा लचिलो नीति आवश्यक

२१ वर्षको बैंकिङ अनुभव सँगालेका सुजितकुमार शाक्य सिभिल बैंक लिमिटेडको चिफ बिजनेस अफिसरको जिम्मेवारीमा छन् । इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एन्ड म्यानेजमेन्ट, लखनउ–भारतबाट व्यवस्थापन संकायमा प्रथम श्रेणीमा स्नाकोत्तर गरेका शाक्यले सन् १९९६ मा तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट श्रीलंकन व्यवस्थापन अन्तर्गत वित्तीय विश्लेषक पदबाट बैंकिङ करिअर सुरु गरेका थिए । बैंकिङ क्षेत्रमा कुशल एवं अनुभवी व्यक्तिका रुपमा चिनिएका शाक्यसँग यसअघि हिमालयन बैंकमा आठ वर्ष, लक्ष्मी बैंकमा दुई वर्ष तथा तत्कालीन बैंक अफ एसिया नेपाल हुँदै मर्जरपछि एनआइसी एसिया बैंकमा १० वर्ष काम गरेको अनुभव छ । नेपालको बैंकिङ इतिहासमै पहिलोपटक दुईवटा वाणिज्य बैंक सफलतापूर्वक मर्जर गर्न उनको सक्रिय भूमिका थियो । त्यसैले मर्जरको विषयमा उनको विशेष अनुभव छ । नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेटिनुपर्ने विषय, बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अवस्था, सिभिल बैंकका आगामी योजना, अवसर तथा चुनौती र समग्र बैंक तथा वित्तीय क्षेत्रबारे नागरिकका विष्णु बेल्वासेले शाक्यसँग गरेको कुराकानीको सम्पादित अंश :

ज्येष्ठ नागरिक अभिसन्धिको आवश्यकता

ज्येष्ठ नागरिकका लागि कामगर्ने अन्तर्राष्ट्रिय संस्था हेल्प एज इन्टरनेसनल एडिए (एज डिमान्ड्स् एक्सन क्याम्पेन्स्, २०१८) ले यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस, विश्व स्वास्थ्य दिवस र ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्धको विश्व चेतना दिवस १५ जुन २०१८ मा मनायो । ज्येष्ठ नागरिकहरूको आवाज सुनिनुपर्छ भनेर २००७ मा २७ देशको सहभागिताबाट सुरु भएको अभियानमा आजका दिनमा ५५ देशले सहभागिता जनाइसकेका छन्।

बाह्य लगानी भित्र्याउन निजी क्षेत्रको भूमिका आवश्यक

अर्थमन्त्री युवाज खतिवडाले सरकारले लिएको आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यमा पुग्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

आर्थिक वृद्धि आठ प्रतिशत पुर्याउन पनि लगानीयोग्य रकम आवश्यक छ

करिब २८ वर्ष बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका सुनिल केसी हाल एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । तत्कालीन ग्रिन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका केसी सन् २००८ मा फाइनान्सियल मार्केट हेड भएपछि एनएमबी बैंकको नायव महाप्रबन्धकका रुपमा प्रवेश गरेका थिए।

कार्यकारी राष्ट्रपति आवश्यक छैन : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा बहुलवादमा आधारित संसदीय व्यावस्था नै उपयुक्त भएको बताएका छन्।

‘समाजवाद ल्याउनेतर्फ कार्यक्रम उन्मुख हुन आवश्यक’

राष्ट्रियसभामा आर्थिक वर्ष २०७५/७६ र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा ४९ जना सदस्यले भाग लिएका छन्। राष्ट्रियसभामा शुक्रबार बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले निकै बहस र छलफल भएर समाजवाद उन्मुख भन्ने शब्द संविधानमा नेपाली काँग्रेसको सहमतिमा ल्याएको स्मरण गराउँदै बहुदलीय प्रतिस्पर्धाका आधारमा शान्तिपूर्ण तरिकाले समाजवाद ल्याउनेतर्फ कार्यक्रम उन्मुख हुन आवश्यक छ भने।

समृद्धिका लागि राष्ट्रिय सपना आवश्यक

नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरीले सरकारको नीति तथा कार्यक्रम मुलुकको शासकीय प्रणालीको व्यवस्थापन पक्षमा कमजोर रहेको बताएका छन्।

१ लाख १७ हजार कर्मचारी आवश्यक

देशभर तीन तहको सरकार सञ्चालन गर्न स्थानीय तह, प्रदेश र संघमा गरी कुल १ लाख १७ हजार निजामती कर्मचारी आवश्यक पर्ने भएको छ।

वस्तुसँग सम्बन्धित नीति बनाउन आवश्यक

मुलुकले वैदेशिक व्यापारलाई सन्तुलनमा राख्न नसक्दा प्रत्येक वर्ष व्यापार घाटा चुलिँदो छ। वार्षिक झन्डै १० खर्ब व्यापार घाटा रहेको मुुलुकमा यसको दुई तिहाई घाटा दक्षिणी छिमेकी देश भारतसँग मात्र छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्