२३ भाद्र २०८३ मंगलबार
image/svg+xml

यूएन मिसनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्रसङ्घको बहुआयामिक एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) मा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ।

लागुऔषध नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाइ, कपिलवस्तुबाट ११८ जना पक्राउ

लागुऔषधका दुर्व्यसनी र कारोबारी बढेपछि प्रहरीले अभियानसहित सीमा क्षेत्रका कडाइ, सचेतना अभियान समेत चलाउँदै आएको छ।

क्रान्तिशिखाको प्रश्न : अरूले मात्रै सुध्रिनुपर्ने, हामीले चाहिँ नपर्ने ?

धितालले जेनजी आन्दोलनको एक वर्ष पूरा भएपनि राजनीतिक व्यवहार र कार्यशैलीमाथि आत्मसमीक्षा नभएको बताएकी छिन्।

सिंहदरबारदेखि सडकसम्म अझै मेटिएका छैनन् विध्वंसका डोब (तस्बिरहरू)

जेनजी आन्दोलनमा देशका महत्त्वपूर्ण संरचना सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायतमा आगो लाग्यो भने नेताका निजी घरसम्म जलेर खरानी भए।

बाढीग्रस्त विद्यालयको अवस्था बुझ्न नुवाकोट पुगे शिक्षामन्त्री

मन्त्री पोखरेलसहितको टोलीले आज नुवाकोटका विभिन्न शैक्षिक संस्था तथा पूर्वाधारको स्थलगत अनुगमन गरेको हो।

बाढीपीडितको राहतका लागि गोल्छा परिवारको १ करोड ११ लाख सहयोग

देशका विभिन्न भागमा आएको भीषण बाढी तथा पहिरोपीडितहरूको उद्धार, राहत र पुनर्निर्माणमा सहयोग पुर्‍याउन गोल्छा परिवारले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

प्रहरीले भन्यो : ‘सेना र प्रहरीले राहत सामग्री वितरण नगरेको’ भन्ने कुरा भ्रामक

प्रहरीले आफ्नो मातहतमा कुनै पनि राहत सामग्री भण्डारण गरेर नराखिने स्पष्ट पारेको छ।

गगन थापाको प्रश्न : भदौ २३ मा नौजवानहरू किन मारिए,सत्य स्थापित हुनु पर्दैन ?

उनले भदौ २३ गते सडकमा कुनै एउटा व्यक्ति वा समूह मात्रै नभई एउटा पुस्ता नै आएको र उक्त पुस्ताले उठाएको आवाजलाई कुनै एउटा दल वा व्यक्तिले आफ्नो स्वामित्वमा लिन नसक्ने उनको भनाइ छ।

पेट्रोलको मूल्य बढेपछि अमेरिकामा घुम्न जाने परिवारको संख्या घट्यो

कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ।

पोखराका पर्यटन व्यावसायी भन्छन्: बिदामा घुम्ने पाहुना आउनै पाएनन्

एकदिनको सार्वजनिक बिदामै पनि पोखरा हुँइकिने आन्तरिक पाहुना अहिले लगातारजसो सातामै ३/४ बिदा हुँदा पनि पोखरा आउन पाएनन। पृथ्वी राजमार्गको त्यो अवरोधले आन्तरिक पाहुना रोकिँदा यतिबेला पोखराको पर्यटन क्षेत्र सुनसान बनेको छ।

बाढीपीडितका लागि फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख ६६५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण गरिएको छ।

एनसेलले बाढीले प्रभावित क्षेत्रमा सुरु गर्‍यो ‘स्याटलाइट इन्टरनेट’

एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको खोज, उद्धार र राहत कार्यलाई सहज बनाउन तथा आपत्कालीन अवस्थामा समेत सञ्चार अवरुद्ध नहोस् भन्ने उद्देश्यले स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्