प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ।
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको हतारो नभएको बताएका छन्।
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहालसंग ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान दिवसको अवसरमा राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहालसंग ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छिन्।
संविधान दिवसका अवसरमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘पहिचानका पाँच र सामथ्र्यका चार आधार’मा संविधान बनाउन नसक्दा ‘खिचडी’ खालको संविधान बनेको टिप्पणी गरेका छन्।
ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ।
क्यानडा सरकारले भारतीय राजदूतलाई निकालेको २४ घन्टा नबित्दै भारतले पनि क्यानडाका राजदूतलाई देश निकाला गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेको जानकारी दिएका छन्।उनले भने, ‘सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपालले उच्च प्राथमिकता दिएको छ। यसका लागि नेपालले आफ्ना योजना, नीति तथा कार्यक्रममा सहश्राव्दी लक्ष्यलाई एकीकृत ढङ्गले अगाडि वढाएको छ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले अल्पविकसित देशमा दिगो विकासको लक्ष्य हासिल गर्न थप लगानीको आवश्यकता औंल्याएका छन्।
प्रधानमन्त्री दाहाल अमेरिका गएकै भोलिपल्ट सभामुख आयरल्यान्ड गएका छन्। उनीहरू विदेशमा रहेकै बेला केही मन्त्री र राज्यमन्त्री पनि विदेश भ्रमणको तयारीमै छन् भने कतिपय सांसदहरू अमेरिका पुगिसकेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन्।
केरुङ–काडमाडौँ रेलमार्ग, विद्यमान चीन–नेपालमैत्री राजमार्गहरू र नेपालका अन्तर्राष्ट्रिय विमानस्थल हरूको पूर्ण क्षमताको उपयोग, औकात तथा किफायतीपना, प्रतिफल दर र दीर्घकालमा त्रिदेशीय (चीन, नेपाल र भारत) उपयोगिता जस्ता तमाम कारकमा निर्भर छ भन्ने कुरा भुल्नुहुँदैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका पुगेका छन्। दाहाल आइतबार अमेरिका पुगेका हुन्।