१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अमेरिका पुगे प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका पुगेका छन्। दाहाल आइतबार अमेरिका पुगेका हुन्।

उनलाई विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका छन्।

संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिनका लागि उनी शनिबार अमेरिका प्रस्थान गरेका थिए । 

प्रकाशित: ३१ भाद्र २०८० १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App