शान्ति प्रक्रियाका बाँकी काम विधेयकबाट टुङ्गाउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको बताएका छन्।
प्रधानमन्त्रीले भने, ‘यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो। तर, ेगठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन्। तर, उनीहरू सक्दैनन्। म तपाईलाई जोड दिएर भन्छु( यो गठबन्धन पाँचै वर्ष जान्छ। गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन। कसैले भ्रम नपाल्दा हुन्छ।
जनतासँग भदौदेखि कार्तिकसम्म सञ्चालित माओवादी विशेष रूपान्तरण अभियानको क्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल पश्चिम रुकुमको बाफिकोट गाउँपालिकाको मग्मा पुगेका छन।
युरोपको सानो देशको रुपमा रहेको आइसल्यान्डकी प्रधानमन्त्री क्याटरिन याकब्सडटिरसमेत हजारौँ महिला एक दिनका लागि हड्तालमा उत्रेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन्।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्केका छन्।
जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।
उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे 'पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ' ले 'मेडिकल सर्टिफिकेट' जारी गरेको छ।
इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जानकारी गराएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन्।
प्राकृतिक प्रकोपका घटना बढिरहेको अवस्थामा कसरी त्यसलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने बुझ्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार हिमाली जिल्ला मुस्ताङ पुगेर स्थानीयसँग संवादमा जुटे। जलवायु परिवर्तनको वास्तविक अवस्था बुझ्न र यसअघिका घटनाबाट भोगेको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री दाहाल बुधबार मुस्ताङ पुगेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन्।