१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्रीको भारत भ्रमणमा को को जाँदैछन्?

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा ५३ जना र त्यति नै संख्यामा निजी क्षेत्रका सञ्चारकर्मी र अन्य व्यवसायीहरु सहभागी हुने भएका छन् । काठमाडौबाट जाने सरकारी टोलीमा ४४ जना र दिल्ली दुतावासका ९ जना अधिकारी सामेल हुनेछन् ।

विप्लवलाई प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा आतंक मच्चाउने सम्पूर्ण गतिविधी अस्वीकार्य भएको बताएका छन्। भुमिगत शैलीमा हिडिरहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले क्रान्तिकारी परिवर्तनका नाममा जनता तर्साउने, आतंक सिर्जना गराएर बलजफ्ती चन्दा असुली गर्नेलाई सरकारले नछोड्ने स्पष्ट पारे।

संसद्मा आज प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभामा मंगलबार सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओली आगामी २३ गते भारत भ्रमणमा जाने भएको छन्। त्यसपूर्व उनले संसद्लाई सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्रीको भारत भ्रमण : नयाँ सम्झौता नहुने, मुख्य कार्यसूची के ?

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शुक्रबार हुने भारतको त्रिदिवसीय राजकीय भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारले स्पष्ट गरेको छ।

प्रधानमन्त्रीको जबाफ कुर्दै शकुन्तला

झापा, दमक–३ की शकुन्तला दवाडीलाई वर्षौंदेखि समाजमा भन्ने गरिएको ‘१२ वर्षमा त खोलो पनि फर्कन्छ’ भन्ने उखान आफ्नै जीवनमा मिल्ला कि भन्ने आशा लाग्न थालेको छ।

दिगो विकास लक्ष्य र प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओली मुलुकलाई अग्रगमनमा लैजान प्रतिबद्ध हुनुका साथै चिन्तित पनि त्यत्तिकै भएका छन््। उनका हरेक भाषणमा यिनै कुरा झल्किएको पाइन्छ।

सिरिया संकट : हिंसा होइन शान्ति र मित्रताले अघि बढ्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमै भएको हुनाले यस विषयमा कुनै भ्रम र विवाद नरहेको बताएका छन्।

पाकिस्तानी प्रधानमन्त्रीको अर्थपूर्ण भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी सोमबार काठमाडौं आउन लागेका हुन् ।

विद्यार्थीलाई धम्कीपूर्ण कारबाही नगर्न प्रधानमन्त्रीको आग्रह

अष्ट्रेलियाली प्रधानमन्त्री मालकोम टर्नबुलले अष्ट्रेलियाका सबै विद्यालयका प्राचार्यहरुलाई विद्यालयका छात्रछात्राहरुलाई शिक्षणका क्रममा कुनै पनि धम्कीपुर्ण कारबाही नगर्न आग्रह गरेका छन्।

युवालाई हारेर होइन, जितेर काम गर्न प्रधानमन्त्रीको आग्रह

म मेरो देश बनाउँछु, अझै उन्नत, सुन्दर...। यी राष्ट्रिय भावले ओतप्रेत गीतको धुन र संगीत एकसाथ गुञ्जिरह्यो। ती गीतका पंक्तिहरु संगीतका धुनमा गुञ्जिएसँगै खुला चौरमा रातो, नीलो र पहेलो टि सर्ट र नीलो ट्रयाकसुटमा युवा÷युवतीले आफ्नो कला प्रदर्शन शुरु गरेँ। ती जीवन्त गीतका स्रष्टा एवं प्रधानमन्त्री केपी शर्मा ओली मन्द मुस्कानले युवा युवतीका नाचको कलालाई साथ दिइरहे।

प्रधानमन्त्रीको जन्मदिनमा क्रिकेटर सम्मानित

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो । खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७औं जन्मदिन थियो ।खासगरी फुटबलमा विशेष चासो राख्ने प्रधानमन्त्री ओली पछिल्लो समय क्रिकेटसँग पनि नजिकिन थालेका छन् । चार दिनअघि विश्वकप छनोटलाई छानिएको नेपाली क्रिकेट टोलीलाईसम्मान गर्ने घोषणा गरेका ओलीले शुक्रबार टोलीका सबै सदस्यलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेर जन्मदिन मनाए।

रुकुममा प्रधानमन्त्रीको पुत्ला दहन

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला सदरमुकाम मुसीकोट खलंगामा शुक्रवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले पत्ला जलाएको छ। खलंगाको मुख्यचाके तल्लो बजारमा माक्स लगाएर आएको दुई जना युवाले पुत्ला जलाई भागेका छन्।

कर्मचारीसँगको यौनसम्बन्धले उपप्रधानमन्त्रीको पद गयो

आफ्नै कर्मचारीसँगको यौन सम्बन्धले विवादमा तानिएका अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबी जोयसले पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्त्रीको पुत्ला दहन

नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति स्याङजाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।

निर्वाचन आयोगका कमजोरी सच्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका क्रममा देखापरेका विकृतिबारे जनस्तरबाट उठेका टिप्पणीप्रति ध्यान दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्