प्रधानमन्त्री केपी शर्मा ओली मुलुकलाई अग्रगमनमा लैजान प्रतिबद्ध हुनुका साथै चिन्तित पनि त्यत्तिकै भएका छन््। उनका हरेक भाषणमा यिनै कुरा झल्किएको पाइन्छ।
हालैको कुरा हो, काठमाडौँकै एकजना बहिनी गुर्जुकोमा चिना देखाउन गएकी थिइन् । गुर्जुले उनलाई भने— ग्रहदशामा गडबडी चलिरहेको छ, कुलदेवता पूजा गर्नू ठीक हुन्छ ।