एमाले विधान महाधिवेशन : फरक मत समूहमा राख्न ओलीको आग्रह
बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न आग्रह गरेका हुन्।