यस्तो पनि हुन्छ ‘बर्थिङ सेन्टर’? वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे
जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ।
जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ।
हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ।
नेपालगन्ज उपमहानगरपालिका– १ कार्यालयले आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुरको बिमा गर्न सुरु गरेको छ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराएका छन्।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ।
शुक्लाफाँटा नगरपालिका– ४ असैनामा १० शय्याको नगर अस्पताल भवन निर्माण थालिएको छ।
कार्यपालिका बैठकमा जनप्रतिनिधि झगडा गरे पनि जनतासँग भने यिनी मिलेर काम गर्न छाडेका छैनन्। श्रमदानबाट धराने जनतालाई पानी खुवाउन सफल यी मेयर अहिले पनि जनतालाई साथ लिएर श्रम गरिरहेका छन्।
भक्तपुर नगरपालिका ५ भेलुखेल बस्ने लक्ष्मीप्रसाद देउलाकाे ११ महिनाको छोरा लक्ष्मण देउलाकाे खाटमा सुतिरहेको अवस्थामा कपडा धुन राखेकाे १० लिटरको ताताेपानीकाे भाँडोमा खसेर मृत्यु भएको छ।
क्याराभान नेपालको आयोजनामा चितवनकाे रत्ननगर नगरपालिका ७ स्थित चित्रसारी खेल मैदानमा यही माघ १८ देखि महोत्सव सुरु हुन लागेको छ।
काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आजदेखि त्यहाँ निःशुल्क पार्किङ सुरु भएको हो।
झापाको शिवसताक्षी नगरपालिका ४ ले विपन्न परिवारलाई खाट वितरण गरेको छ।
कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा १३ को कार्यालयमा स्तनपान कक्ष स्थापना गरिएको छ।
शिक्षकप्रतिको लापरबाही भनेको शिक्षा क्षेत्र प्राथमिकतामा नपर्नु हो। त्यसैले पनि मधेसको शिक्षामा दुर्गति देखिएको हो।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस गाउँसँगै मध्यवर्तीका धेरै बासिन्दाले आफ्नो अन्नबालीमा वन्यजन्तुले क्षति पुर्याउँदा राहत पाउन सकेका छैनन्।
फलेबास नगरपालिका १० कुर्घामा मौरीको स्रोत केन्द्र स्थापना गरिएको छ।