४ जेष्ठ २०८३ सोमबार
image/svg+xml

संसद्‍मा आशिकाको नियमापत्ति : ‘बाँदरालाई मार्न पाउनुपर्छ’ भन्ने शब्द हटाउन माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नियमापत्ति जनाएकी छन्।

सरकारले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्छ : खुस्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं सांसद खुस्बु ओलीले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन्।

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९६२ जनालाई कारबाही

उक्त कारबाहीबाट रु आठ लाख ८९ हजार राजस्व सङ्कलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

श्रम संस्कृति पार्टीका सांसदले पर्चा देखाएर सदनमा प्रदर्शन गरेपछि सभामुखले सम्झाए संसदीय मर्यादा

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मर्यादित भएर आफ्ना गतिविधि गर्न सांसदहरूलाईं निर्देशन दिएका छन्।

किन फेरिन्छन् मन्त्रालयका नाम?

नेपालमा मन्त्रालयहरूको नाम समयअनुसार राजनीतिक व्यवस्था, संविधान, प्रशासनिक पुनर्संरचना र सरकारको प्राथमिकताअनुसार फेरिँदै आएको छ।

घरजग्गा कारोबारबाट गत वैशाखमा ६ अर्ब २६ करोड राजस्व सङ्कलन

घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र राजस्व सङ्कलनको विवरणले देखाएको छ।

चार वर्षमा पनि सकिएन ५५ मिटर सडक

भजनी नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा निर्माण गर्ने भनिएको ५५ मिटर लम्बाइको सडक चार वर्षसम्म सम्पन्न हुन सकेको छैन।

डा. डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण

साहित्यिक पत्रकारसंघ र मिलाप मासिकको संयुक्त आयोजनामा विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लाेकार्पण भएकाे छ।

विश्व क्रिकेटमा सन्दीपको अर्को कीर्तिमान, एकदिवसीयमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले विश्व क्रिकेटमा अर्को कीर्तिमान बनाएका छन्।

लिग-२ : नेपालविरुद्ध स्कटल्याण्डको सय रन पूरा

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ मा सोमबार जारी खेलमा नेपालविरुद्ध स्कटल्याण्डले एक सय रन पूरा गरेको छ।

रूसले कसरी गुमायो मित्रशक्ति?

युक्रेन युद्धले रुसलाई यति कमजोर बनाएको छ कि उसले आफ्ना साझेदार र सहयोगीहरूप्रति गरेका प्रतिबद्धताहरू बारम्बार पूरा गर्न असफल भएको छ।

विषादीको विकल्पमा ‘जैविक झोल’

म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसोममार्फत फलफूलबालीको रोगकिरा नियन्त्रणमा विषादीको विकल्पमा ‘जैविक झोल’ प्रयोग गर्न थालिएको छ।

मौलिक नेपाली भाषामा अभ्यस्त बनाउन 'पहिलो पाइला'

प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् माथेमाले भाषा हराए संस्कृति हराउने र संस्कृति हराए अस्तित्व हराउने भन्दै भेषभुषा, संस्कृति, कला र परम्परा केवल बोल्ने, पहिरने र मनाउने विषयवस्तु मात्र नभएर कुनै पनि राष्ट्र वा समुदायको पहिचान र अस्तित्वको मुख्य आधार रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्