पाेखरामा कवि उमेश अकिञ्चनले वाचे कविता
नेपाली लेखक संघ, गण्डकीको आयोजनामा कवि उमेश अकिञ्चनको एकल कविता वाचन कार्यक्रम भएको छ।
नेपाली लेखक संघ, गण्डकीको आयोजनामा कवि उमेश अकिञ्चनको एकल कविता वाचन कार्यक्रम भएको छ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, समानता, समावेशिता तथा उत्पीडित समुदायका अधिकारका लागि अझै सङ्घर्ष गर्नुपर्नेमा अवस्था रहेको बताएका छन्।
तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार पर्व मनाइन्छ।
सुन तोलामा चार हजार २ सय रुपैयाँ बढेर दुई लाख ८२ हजार रुपैयाँ पुगेको छ। सुन आइतबार दुई लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) आज रुकुम पूर्व जाँदै छन्।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सबै उम्मेदवार टुंगो लगाएका छन्।
बैठकमा आचार संहिताको पूर्णपालना, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने, मनोनयन दर्ताका लागि समय निर्धारण जस्ता विषयमा भएको छलफलमा थियो।
नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’अर्पिने भएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ले आफ्नो पार्टी विजयी भएर सरकारको नेतृत्व गर्दा एक रुपैयाँ भ्रष्टाचार नगरी थिलथिलो देशलाई नमूना बनाउने संकल्प गरेका छन्।
गत कात्तिक ९ गते खेलकुद मन्त्री भएका गुप्ताले राजीनामा दिने भएका हुन्।
पोस्टमार्टम र अन्य आवश्यक कानुनी प्रक्रिया पुरा गरेर मृतकको शव उनीहरूकै घर पठाउने गरी परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को ‘अर्ली इलेक्सन’ रोक्न अन्तरिम आदेश जारी गरेको छ।
स्थानीय सीपको प्रवर्द्धन गर्दै आर्थिक र पर्यटनसँग जोडेर भेडापालक किसानलाई हौसला प्रदान गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।
बढ्दो मागलाई सम्बोधन गर्न दशकौंदेखि कृषि क्षेत्रले उच्च उत्पादन दिने बाली विकास गर्दै आएको छ।