२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

सीमा स्तम्भका पनि दिन आए...

झन्डै आधा दशकपछि नेपाल–भारत सीमाअन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत सुरु भएको छ।

कामनपालाई नापी विभागको जवाफ: भूमिगत टुकुचाको रेखांकन गर्न मिल्दैन

नापी विभागले जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचा खोलाको सतहको रेखांकन गर्न कानुनी रूपमा नमिल्ने जवाफ काठमाडौं महानगरपालिकालाई दिएको छ।

चुच्चे नक्सा अनुसारको क्षेत्रफल अझै भएन सार्वजनिक

विभागले मन्त्रालयमा रिपोर्ट बुझाएको १ वर्ष पूरा भइसकेको छ। तर मन्त्रालयले यसलाई सार्वजनिक गर्न पहल गरेको छैन। विभागका सूचना अधिकारी दामोदर ढकालले चुच्चे नक्सा अनुसार क्षेत्रफल मापन गर्न मन्त्रालयबाट विभागलाई निर्देशन आएको र उक्त निर्देशनअनुसार क्षेत्रफल मापन गर्ने जिम्मेवारी विभागले पूरा गरेको बताए।

कात्तिकदेखि हस्तलिखित धनीपुर्जा अन्त्य

मालपोतमा अनलाईन प्रणाली सुरू गर्नका लागि सबै फाइलहरू कम्प्युटराइज गर्ने काम भइरहेको छ। फाइलहरू कम्प्युटरराईज गरिसकेपछि भूसेवा केन्द्र सञ्चालनमा ल्याई हस्तलिखित जग्गा धनीपुर्जा विस्थापित गरिने छ।

सयौं बिघा सरकारी जग्गा दुरुपयोग !

विभिन्न समयमा नगर विकास समितिका अध्यक्षले तोकाधिकारका आधारमा मन परेका व्यक्तिलाई करोडौं रकम पर्ने जमिन न्यून मूल्यमा बिक्री गरे। तोकाधिकारकै आधारमा न्यून मूल्यमा जग्गा लिजमा दिए। केहीले जग्गा अतिक्रमण गरी संरचना बनाए।

२० हजार वर्ग किमी क्षेत्रफलमा हवाइ फोटोग्राफ नक्सा तयार हुँदै

विभागले पश्चिम तराईको २० हजार वर्ग किलोमिटर क्षेत्रफलमा हवाई फोटोग्राफ डाटा संकलन गरी उचाइसहितको फोटो नक्सा तयार गर्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्