१० मंसिर २०८१ सोमबार
image/svg+xml

महानगरको निर्णय र सवारीसाधन व्यवस्थापनमा समस्या

काठमाडौँ भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दूरीका सम्पूर्ण सवारीसाधनहरु गोँगबुस्थित नयाँ बसपार्कभित्र लैजानुपर्ने, यात्रु चढ्न र ओर्लन बसपार्क नै पुग्नुपर्ने, टिकट बुकिङ काउन्टर बसपार्कभित्रै लैजानुपर्ने बसपार्कबाहेक अन्यन्त्र टिकट काट्न नपाइने विषयमा काठमाडौँ महानगरपालिकाले निर्णय गरेको छ।

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्र गतिमा बजार विस्तार भइरहेको छ। बजारमा जनघनत्व बढ्दो छ।

कैदीबन्दी कोचाकोचले सरुवा रोग फैलिने डर

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ।

स्थानीयवासीको अवरोधका कारण फोहाेर व्यवस्थापनमा समस्या

अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्फरस्टेसनमा जम्मा गरिएको फोहरले आफूहरुलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहर राख्न नदिएपछि काठमाडौँका प्रत्येक चोकमा फोहरको डङ्गुर मात्रै छैन, दुर्गन्धसमेत फैलिएको छ।

संक्रमितको शव व्यवस्थापनमा समस्या

पछिल्लो समय कोरोना सक्रमणबाट ज्यान गुमाए पछि शव व्यवस्थापनमा आफन्तले भोग्दै आएका यी केही प्रतिनिधि घटना मात्रै हुन। कोरोना संक्रमणबाट निधन भएकामध्ये सबैका आफन्तले शव व्यवस्थापनमा निकै समस्या भोग्नु परिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्