२६ वैशाख २०८१ बुधबार
image/svg+xml

घोषणा भए तर बनेनन् औद्योगिक ग्राम

शुभ कालीका गाउँपालिकाका पूर्व अध्यक्ष खडानन्द चौलागाईका अनुसार पहिलो वर्ष दश लाख बजेटमा टेन्डर गरेर कामको सुरुवात समेत गरेका र पछि आएका जनप्रतीनिधिहरुले उक्त काममा चासो नदिँदा अहिले औद्योगिक ग्रामको कागलेतीव्रता लिन नसकेको बताए।

पाँचखालको महिला औद्योगिक ग्राम शिलान्यास नहुँदै विवादमा, महिला उद्यमी महासङ्घलाई उपेक्षा

महिलाको उद्यमशीलता विकास, उद्योग स्थापना, विकास र प्रवर्द्धन गर्दै महिलालाई रोजगारी सृजना गर्न काभ्रेको पाँचखालमा निर्माण गर्न लागिएको महिला औद्योगिक ग्राम निर्माण विवादमा परेको छ।

प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क घोषणा गर्न आग्रह

महिला आवद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिको एउटा टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क घोषणा गर्न आग्रह गरेको छ।

धनकुटामा औद्योगिक ग्राम निर्माण प्रक्रिया तीव्र गतिमा

संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीतिअनुसार उद्योग मन्त्रालयको बहु वर्षीय योजनाअन्तर्गत गत मंसिर महिनाबाट पहिलोचरणको औद्योगिक ग्राम निर्माण कार्य सुरु गरिएका हो।

एक सय ३० औद्योगिक ग्राम निर्माण गर्ने तयारी

सरकारले स्थानीय तहमा औद्योगिक ग्राम निर्माण कार्यलाई तीव्रता दिने भएको छ। साना तथा घरेलु उद्योग स्थापनालाई प्रोत्साहन गरी उद्यमशीलता र रोजगारी सिर्जना गर्न एक सय ३० औद्योगिक ग्राम निर्माण गर्ने तयारी गरेको हो।

पाख्रिबासमा औद्योगिक ग्राम शिलान्यास

पाख्रिबास नगरपालिकाको आयोजनामा बिहीबार एक कार्यक्रमबीच संघीय प्रतिनिधिसभा सदस्य एवं नेकपा एमाले धनकुटा अध्यक्ष राजेन्द्रकुमार राईले औद्योगिक ग्रामको शिलान्यास गरेका छन्।

पाख्रीबास नगरपालिकामा ५४ करोडको औद्योगिक ग्राम निर्माण हुने

नगरपालिकाको वडा नं ७ राम्चेडाँडामा १ सय १७ रोपनी क्षेत्रफल जग्गामा निर्माण गरिने ग्रामको शिलान्यासमा सांसद राईले देशलाई आर्थिक रुपमा धनी बनाउन कलकारखाना उघोग धन्दा कलकारखाना खोल्न आवश्यक रहेको बताए।

नौखण्डे देउरालीमा औद्योगिक ग्राम

व्यावसायिक क्षेत्रको विकास र रोजगारी वृद्धि गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले औद्योगिक ग्राम स्थापना गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्