२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

‘बजेट कार्यान्वयन चुनौतीपूर्ण’

सरकारले सोमबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।

उपनिर्वाचनमा विभाजित भए सत्ता गठबन्धन दलहरू

सत्ता गठबन्धनमा रहेका १० दलहरूमध्ये ५ दलले मात्र मङ्गलवार संयुक्त विज्ञप्ति जारी गरेर उपनिर्वाचनमा उम्मेदवारी दिएका आफ्ना उम्मेदवारलाई जिताउन अपिल गरे।

पञ्चकन्या ग्रुपद्वारा बाल अस्पताललाई सहयोग

पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) बिच बाल अस्पतालको भवन बनाउनेबारे सम्झौता भएको छ।

कामना सेवाको उद्यमशीलता विकास कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनका लागि सञ्चालन गरिएको उद्यमशीलता विकास कार्यक्रम सम्पन्न भएको छ।

प्रिमियर स्कुलद्वारा शैक्षिक सामग्री हस्तान्तरण

ललितपुको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल आइबी वर्ल्ड स्कुलले विद्यालय साझेदारी शीर्षकअन्तर्गत ललितपुर महानगरपालिकाका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

आशलाग्दा कवि र उनको संवेदनाको विज्ञप्ति

नेपाली साहित्यका आकाशमा थुप्रै नव आगन्तुक साहित्यकारका कृतिहरुले स्थान पाई सफलताका शिखरहरु चढ्न सफल भइसकेका छन्। यिनै साहित्यको भीडमा एउटा नव साहित्यकारका रुपमा आफूलाई परिचित बनाउन सफल सहित्यकारका रुपमा अदीप्त प्रकाशलाई चिन्न सकिन्छ।

एभरेस्ट बैंकद्वारा सिसिटिभी सहयोग

भक्तपुरको समग्र शान्ति सु–व्यवस्था चुस्त, दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सिसिटिभी जडान समितिलाई एभरेस्ट बैंकले सहयोग गरेको छ।

विज्ञापन रोक्ने विज्ञप्तिप्रति तीन संस्थाको आपत्ति

नेपाल विज्ञापन बोर्डले कात्तिक २५ गते बिहीबार जारी गरेको विज्ञप्तिप्रति नेपाल मिडिया सोसाइटी, रेडियो ब्रोडकास्टर्स फोरम नेपाल र नेपाल विज्ञापन संघले आपत्ति जनाएका छन्।

किसानलाई क्षतिपूर्तिसहित राहत दिन माग

महासंघले क्षतिको मुल्यांकन गरी तत्काल उचित राहत, पुर्नस्थापन र क्षतिपुर्ती दिन माग गरेको छ। महासंघले जनताको खाद्य सम्प्रभुताको संवैधानिक हक सुनिश्चित गर्न पनि माग गरेको छ।

दुई विज्ञप्तिले गरुडाको नगरसभाबारे अन्योल

गत असारको पूर्वाद्र्धमै हुनुपर्ने नगरपरिषद् हुन नसक्दा शिक्षक कर्मचारीको तलबदेखि विकास निर्माणका कार्यहरू पनि अन्यौलमा रहेको समयमा असोज १७ मा तोकिएको नगर परिषद्सभा दुई फरकफरक विज्ञप्तिले हुने कि नहुनेमा झन् अन्योल थपिएको छ।

रेनोको शुभ कार.–रम्भ

नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना रेनो शुभ कार.–रम्भको सुरुआत गरेको छ। यो योजनाअन्तर्गत रेनो गाडीको खरिदमा नगद तीन लाखसम्मको कुल फाइदा प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्