१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

काठमाडौंमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ।

प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिसको उपाधि त्रिभुवन आर्मी क्लबलाई

नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको 'प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता–२०८३' को चौथो संस्करण सम्पन्न भएको छ।

आईपीएल : फाइनल पुग्ने लक्ष्यसहित भिड्दै बेंगलुरु र गुजरात

आईपीएल २०२६ को पहिलो क्वालिफायरमा मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्दैछन्।

सरकारलाई सांसद राईको प्रश्न : जीबी राई कहिले पक्राउ पर्छन् ?

साथै उनले सहकारी पीडितले पैसा फिर्ता पाउनुपर्ने माग पनि गरेका छन्। तर त्यो पैसा जनताको करबाट दिन नहुने उनको भनाइ रहेको छ।

वर्षा र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

प्रतिनिधि सभाको बैठकमा भीषण पानी, हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा नागरिक तथा सडकहरू प्रभावित भएको विषयमा ध्यानाकर्षण गराइएको छ।

सत्ता वरिपरि केन्द्रित बहसले मात्र संविधान संशोधन सफल हुँदैन: अर्जुननरसिंह केसी

प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले संविधान संशोधनको बहस सरकारी कार्यालयमा मात्रै सीमित रहन नहुने माग गरेका छन्।

प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी विधेयकमा मन्त्रालयले माग्यो सुझाव

शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि सुझाव मागेको छ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. गिरी

प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले सोमबार डा गिरीलाई जिम्मेवारी दिएका हुन्।

त्रिभुवन विमानस्थलमा 'मेड इन नेपाल' उत्पादनलाई प्राथमिकता दिन सरकारसँग आग्रह

शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन्। विश्वका विभिन्न विमानस्थल उक्त देशको राष्ट्रिय पहिचानको विषय बनेको भन्दै उनले यस्तो माग गरेकी हुन्।

राखेपले क्यानका प्रवक्ता छुम्बि लामालाई फिर्ता बोलायो

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बि लामालाई फिर्ता बोलाएको छ।

गैरआवासीय नेपाली संघ र पूर्व प्रशासक, निजी क्षेत्रका विज्ञबिच नीति सुधारबारे छलफल

मुलुकको शासकीय प्रणाली, दिगो आर्थिक विकास तथा प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले गैरआवासीय नेपाली संघ र पूर्व प्रशासक, निजी क्षेत्रका विज्ञ तथा सरोकारवालाबीच विशेष मस्तिष्क मन्थन कार्यक्रम सम्पन्न भएको छ।

सहकारी पीडितका लागि राज्य कोषको रकम दुरुपयोग गर्नु हुँदैन : हर्क साम्पाङ

राज्य कोषबाट सहकारीको पैसा फिर्ता गर्ने सरकारको निर्णय गलत भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले असन्तुष्टि व्यक्त गरेका छन्।

इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते

इजरायली लडाकु विमानले मंगलबार पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ।

सङ्घर्ष, सीप र सम्मानको खोजीमा दलित समुदाय

परम्परागत सामाजिक संरचना, आर्थिक अभाव र जातीय विभेदका कारण धनुषाका धेरै दलित समुदाय अझै विकासको मूलधारबाट पछाडि रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्