अलमलमा कांग्रेस, आज बैठक बस्दै
आन्तरिक विवादका कारण अलमलमा परेको नेपाली कांग्रेसले सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
आन्तरिक विवादका कारण अलमलमा परेको नेपाली कांग्रेसले सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ११ पैसा र बिक्रीदर ११० रुपैयाँ ५५ पैसा, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४१ पैसा तोकिएको छ।
भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका ७० प्रतिशत घर, टहरा तथा संरचना आज भत्काइएको छ।
कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि ताप्लेजुङ जिल्लाका स्थानीय तहलाई सवारी कर बाँडफाँट वापत प्राप्त हुने अनुमानित रकमको सीमा पठाएको छ।
युवा कवि जीवन चामलिङ राई ‘आरोही’लाई ‘मनमोहन स्मृति प्रतिष्ठान’ले नगदसहित सम्मान गरेको छ।
सिंजा गाउँपालिका–६, भाडगाउँकी २७ वर्षीया बसन्ती बुढा रावतको अनुभव पनि उस्तै पीडादायी छ। नौ वर्षअघि प्रेम विवाह गरेकी उनले कैलाश मावि फुङ्ग्रामा पढ्दै गर्दा ‘लहैलहै’मा विवाह गरिन्।
पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजनाहरूको म्याद एक वर्ष थप गर्न निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले माग गरेको छ ।
नागरिक नायक घोषणापछि नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीसँग कुराकानी गर्दै ६ महिना देशको नेतृत्व गर्दा ६ वर्षको अनुभव प्राप्त भएको बताइन् ।
राजदूत चाङ माओ मिंगले लामो समयदेखि नेपालमा चिनियाँ भाषा शिक्षामा समर्पित भई नेपाल–चीन सांस्कृतिक आदान–प्रदानलाई प्रगाढ बनाउने ।
आइसिसी महिला टि-ट्वान्टी च्यालेन्ज ट्रफी अन्तर्गत आइतबार भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ।
यो एक महिना हेर्दा सरकार परिणामभन्दा बढी सन्देश दिने चरणमा देखिएको छ।
पूर्व प्रधानमन्त्री सुशिला कार्कीले महिलाहरू इमान्दार र जिद्दी हुने तथा बेइमानीमा साथ नदिने भएकाले उनीहरूलाई राज्यका उच्च निकायमा पुग्नबाट रोक्ने गरिएको बताएकी छन्।
नदीमा डुबेर बेपत्ता उदयपुरको बिकट पहाडी लिमचुङबुङ गाउँपालिका ५ जाँते चौलानेका रामेश्वर राई मृत फेला परेका छन् ।
पूर्व प्रधानमन्त्री सुशिला कार्कीले राज्यका जुनसुकै उच्च पदमा नियुक्ति गर्दा पैसाको मात्रै कुरा हुने गरेको बताएकी छन्।