४ फाल्गुन २०८२ सोमबार
image/svg+xml

रसिद बने टी–२० क्रिकेटमा ७ सय विकेट लिने पहिलो खेलाडी

अफगानिस्तानका कप्तान रसिद खान टी– २० क्रिकेटमा ७ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन्।

टि-२० विश्वकप : यूएईले अफगानिस्तानलाई दियो १६१ रनको लक्ष्य

सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६० रन बनायो। यूएईका लागि शहेब खानले सर्वाधिक ६८ रन बनाए। ४८ बलको सामना गरेका उनले ४ छक्का र ६ चौका प्रहार गरे।

सब-इन्जिनियर हत्या प्रकरण : विरोधमा अदालतका कर्मचारी, सुराकविहीन प्रहरी

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार गोली प्रहार गर्ने पत्ता लगाउन सिसी क्यामेरामा कैद तस्बिरलगायतको पड्ताल भइरहेको छ। उनले छिट्टै संलग्नलाई कानुनी दायरामा ल्याउने पनि स्पष्ट पारेका छन्।

रारा ताल अध्ययन निष्कर्ष: जुनुसुकै बेला भूकम्प आउन सक्छ भन्ने आकलन गलत

ब्रिटिस एन्टार्टिक सर्भे (बिएएस) का अनुसन्धानकर्ताहरूले रारा तालको गहिराइमा सुरक्षित ६ हजार वर्ष पुराना भूकम्पीय अभिलेखहरूको विश्लेषण गरेका थिए।

भारतमा पनि ‘रमिताको पिरती’ रिलिज हुँदै

निर्माता सागर लम्साल र इन्फिनिटीका बीच हालै ‘रमिताको पिरती’ भारतमा रिलिज गर्ने सम्झौता सम्पन्न भएको हो।

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौं–५ मा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा, नेपाल कम्युनिष्ट पार्टीका कल्पना शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल उम्मेदवार छन्।

फ्लाई नेपाको नयाँ शाखा दुबईमा

दुबई विस्तारमार्फत नेपाल, यूएई, क्यानडा र संयुक्त राज्य अमेरिका बीचको यात्रु आवतजावत तथा पर्यटन सहकार्य सुदृढ बनाउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।

सीमाका सुरक्षाकर्मीकै सुरक्षा चिन्ता

गत वर्ष मंसिर १६ गते बिहान सिरहाको बरियारपट्टी गाउँपालिका–१ छोटकी टोली कचनारीमा सीमा पार गरिरहेको मदिराले भरिएको गाडी रोक्न खोज्दा सशस्त्र प्रहरीका नायव निरीक्षक ४६ वर्षीय लक्ष्मण यादवको तस्करहरूले हत्या भयाे।

कवि विष्णु वियोगीको ‘किरिच’ को विमर्श

महेन्द्र बहुमुखी क्याम्पस, धरानको नेपाली विभागले कवि विष्णु वियोगीको कवितासङ्ग्रह ‘किरिच’ को विमर्श गरेकाे छ।

‘आश्वासन बाँड्छन्, तर चुनाव जितेपछि फर्केर आउँदैनन्’

उनका दुई छोरा र बुहारी पनि कृषिमै आबद्ध छन्। समय–समयमा छोराहरू बाहिरतिर पनि कमाई गर्न जान्छन्। गाउँमा बिजुली, सञ्चार, बाटो घाटो, स्वास्थ्य र शिक्षा क्षेत्रको भने राम्रै विकास भएको उनको ठम्याई छ। स्थानीय सिमलघारी–चाँदनी चोक जोड्ने सडक भने केही ठाउँमा मर्मत गर्नुपर्ने अवस्थामा पुगेको थारुले सुनाए।

मतले जिताउने, तर सत्ता नपाउने जुम्लाका दलित

यहाँ दलित समुदाय लोकतन्त्रको आधार बनेको छ। मतदाता, कार्यकर्ता, भीड। तर,यही समुदाय लोकतन्त्रको लाभबाट भने बाहिरै राखिएको छ।

भारतसँगको खेल हारेपछि हाम्रा खेलाडीहरु दुखित छन्ः पाकिस्तानी प्रशिक्षक माइक

टी– २० विश्वकपमा भारतसँग ६१ रनको फराकिलो हार व्योहोरेपछि पाकिस्तानीका खेलाडीहरु दुखित भएको पाकिस्तान टोलीका मुख्य प्रशिक्षक माइक हेसनले बताएका छन्।

सुत्ने कोठामा महिलाको बीभत्स हत्या

आरतीको श्रीमान् महन्थ राय यादव फरार रहेको हुँदा निजको तीव्र रुपमा खोजी कार्य भइरहेको तथा घटना सम्बन्धमा प्रहरीको प्रारम्भिक अनुसन्धानले श्रीमान् महन्थले नै हत्या गरेर फरार भएको बताए।

स्वास्थ्य अधिकारीको भनाइः गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु

आइतबार बिहान गाजामा भएको इजरायली हमलामा ११ जनाको मृत्यु भएको छ।

जसपाले उम्मेदवार बनाएका व्यक्ति नै एमाले प्रवेश गरेपछि...

आगामी प्रतिनिधिसभा निर्वाचनको मुखैमा रुपन्देही क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवार बनेका श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्