प्रधानमन्त्री प्राचीन कम्युनिष्ट निस्किएः नेता पौडेल
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ‘प्राचीन कम्यूनिष्ट’ निस्किएको बताए। नेपाल प्रेस युनियन डोटी शाखाको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।