८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

डोल्पामा पहिलो पटक गाडी पुग्यो

राष्ट्रिय राजमार्गसँग जोडिन बाँकी रहेको नेपालको हिमाली जिल्ला डोल्पामा पहिलो पटक यात्रुवाहक बस पुगेको छ।सोमबार बाँकेको नेपालगन्जबाट हिँडेको बस मंगलबार डोल्पा सदरमुकाम दुनै आइपुगेको हो।यससँग अब डोल्पा राष्ट्रिय राजमार्गसँग पनि जोडिएको छ।

दुर्गमको पीडा: डोल्पामा सधैं टिकटकै सास्ती

बिहान ४ बजेदेखि नै विमानस्थलको मूलढोकामा टिकटका लागि यात्रु लाइन लाग्छन्। टिकटका लागि उनीहरु राति जाग्राम बस्छन्। 'उडान धेरै भए टिकट सबैलाई दिनहुन्थ्यो, तर अवस्था त्यस्तो छैन', समिट एयरका प्रमुख पूर्णजङ्ग शाहीले भने, 'हामीसँग जम्मा १७ सिट क्षमता छ, त्यसमा बिरामी, महिला र अन्य सबै मिलाउँदा सबैलाई ठाउँ दिन सकिँदैन। सक्दो मिलाउने प्रयासमा हुन्छौँ।'

कार्यकर्ता विचलित हुनबाट रोक्न एमालेका केन्द्रीय सदस्य रिजाल डोल्पामा

पार्टी विभाजन पछि कार्यकर्तामा आएको विचलन रोक्न नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल डोल्पा पुगेका छन्। नेकपा विभाजन भई नयाँदलको मान्यता पाएको माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा कार्यकर्तालाई जानबाट रोक्नको लागि रिजाल डोल्पा पुगेका हुन्।

डोल्पामा पुरातात्विक मूर्ति चोरी

डोल्पाको काइके गाउँपालिका–१, टाछिङस्थित जंगलको बीचमा रहेको खागर बौद्ध गुम्बाका ऐतिहासिक महत्वका मूर्तिहरु चोरी भएका छन्। मन्दिरमा राखिएका त्रिकाल बुद्धका दुई थान मूर्ति चोरी भएका हुन्।

राजेश हमाल डोल्पामा अलपत्र

अभिनेता राजेश हमाल डोल्पामा अलपत्र परेका छन्। सदरमुकाम दुनैमा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुन हमाल असार १४ गते डोल्पा आएका थिए।

डोल्पामा मौलाउँदै आर्थिक अनियमितता

पिछडिएका महिलाहरूलाई सशक्तिकरणको माध्यमबाट राष्ट्रिय विकासको मुलप्रवाहमा समाहित गराउने उद्देश्यले हिमाली जिल्ला डोल्पामा खोलिएको महिला सशक्तिकरण केन्द्रमा महिलाको नाममा आएको बजेट नै अनियमितता भएको छ।

लेक लागेर डोल्पामा तीन यार्सा संकलकको मृत्यु

डोल्पामा यार्सा गुम्बा टिप्न गएका ३ यार्सा संकलकको लेक लागेर मृत्यु भएको छ।

डोल्पामा नेकपाका एकजना कार्यकर्ता पक्राउ

नेपाल बन्दको क्रममा बजार बन्द गर्दै हिडिरहेको अवस्थामा एकाबिहानै डोल्पामा नेत्रबिक्रम चन्द(विप्लब) नेतृत्वको नेकपाका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका–८ का ३४ वर्षीय सागर शाही रहेका छन्।

डोल्पामा चट्टान खसेर २ को मृत्यु, एक घाइते

डोल्पामा सडक निर्माणका क्रममा चट्टान खस्दा २ जनाको मृत्यु भएको छ। घटनामा एक घाइते भएका छन्।

डोल्पामा ४९ यार्सागुम्बा तस्कर पक्राउ

डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकिँदै गर्दा धमाधम यार्सा तस्करहरु पक्राउ पर्न थालेका छन्। डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला यार्सागुम्बा पाटनबाट अवैध रुपमा बहुमुल्य जडीबुटी यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना यार्सा तस्कर पक्राउ परेका हुन्।

डोल्पामा कांग्रेसको 'छायाँ सरकार'

डोल्पाका स्थानीय तहहरुमा निर्वाचित वाम जनप्रतिनिधीहरुले ब्यापक आर्थिक अनियमितता गरेको भन्दै त्यसलाई रोक्न नेपाली कांग्रेस डोल्पाले छाँया सरकार गठन गरेको छ।

भारतीय पूर्वराजदूत डोल्पामा

नेपालका लागि भारतीय तीन पूर्व राजदूत प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकन गर्न डोल्पा आएका छन्। भौगोलिक विकटता, प्राकृतिक सौन्दर्यता, जैविक विविधता र धार्मिक महत्वका साथै प्रचुर पर्यटकीय सम्भावना बोकेको डोल्पामा प्राकृतिक सम्पदाको स्वादपान गर्न पूर्व राजदूत रणजीत राय, श्यामसुन्दर र देव मुर्खर्जी डोल्पा पुगेका हुन्।

डोल्पामा केन्द्र विवाद : एउटै नगरको दुई कार्यालय

डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारिएपछि उत्पन्न चर्को विवादका बीच बिहीवार वडा नं ७ जुफालमा नगरपालिकाको कार्यालय   उद्घाटन हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्