१२ मंसिर २०८१ बुधबार
image/svg+xml

डोल्पामा औषधि अभाव

जेठो छोरा सुशान्तलाई घरकै गोठमा परम्परागत शैलीमा सजिलै जन्म दिएकी सुष्मा उपाध्यायलाई दोस्रो सन्तान जन्माउन हम्मेहम्मे भयो ।त्रिपुरासुन्दरी नगरपालिका–१ की ३८ वर्षीया उपाध्यायलाई ०७४ माघ २८ गते राति सुत्केरी व्यथाले च्याप्यो । उनले गाउँकी सुसारे आमा बोलाइदिन पतिलाई हारगुहार गरिन् ।

डोल्पामा भीषण आगलागी, सात घर जलेर नष्ट

डोल्पाको मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं ९ होर्त गाउँमा बुधवार बेलुकी भीषण आगलागी भएको छ। आगलागीबाट सात घर पूर्ण रुपमा जलेर नष्ट भएको र नियन्त्रणमा लागि प्रहरीको टोली घटनास्थल पुगिसकेको जिप्रका डोल्पाका प्रहरी नायव निरीक्षक यम बहादुर मल्लले जानकारी दिए। आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ।

डोल्पामा एमालेका धनबहादुर बुढा भारी मतले विजयी

डोल्पामा वाम गठबनधनले पूरै ठाउँमा जति हासिल गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेश सभा निर्वाचन क्षेत्र दुई गरेर तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले भारी मतान्तरले विजयी भएका हुन् ।

डोल्पामा वामगठबन्धनका धनबहादुर बुढा तेब्बर मतले अगाडि

डोल्पामा बाम गठबन्धनतर्फका नेकपा एमालेका धनबहादुर बुढाले प्रतिनिधि सभामा ३ हजार ६०६ मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका अंगदकुमार बुढाले भने १ हजार २ सय ६४ मत प्राप्त गरेका छन्।

डोल्पामा अझै सुरु भएन मतगणना

पहिलो चरणको निर्वाचन सम्पन्न भएका विभिन्न जिल्लाहरूमा मतगणना सुरु भएर धमाधम पहिलो चरणको मतपरिणाम सार्वजनिक भइरहेको बेला डोल्पामा भने अझै मतगणना सुरुहुन सकेको छैन्। मुख्य निर्वाचन कार्यालयले विहीबार बेलुकी ५ बजेभित्रै मतगणना सुरुहुने बताएतापनि सात बजेर पैँतालिस मिनेट गइसक्दा पनि मतगणना हुन सकेको छैन्।

डोल्पामा गाडी दुर्घटना, ४ को मृत्यु २ घाइते

मंगलबार अपहरान्न डोल्पामा गाडी दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ। घटनामा २ जना घाइते भएका छन्। ठुलीभेरी नगरपालिका वडा नं. ९ भित्तीबाट सदरमुकाम दुनै आउँदै गर्दा भे १ त १२५१ नं. को जीप दुर्घटना भएको हो।

हेलिकप्टर चार्टर गरेर डोल्पामा डोजर

भौगोलिक विकटताका कारण सडक सञ्जाल विस्तार हुन नसकेको डोल्पामा नेपाली सेनाको हेलिकप्टर चार्टर गरेर निर्माण व्यवसायीले डोजर डोल्पा पु¥याएका छन् । डोल्पाका निर्माण व्यवसायी गणेशबहादुर शाहीले ५० लाख खर्चेर डोजर डोल्पा पु¥याएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्