२७ वैशाख २०८३ आइतबार
image/svg+xml

कम्युनिष्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले कम्युनिष्ट आन्दोलनभित्र एकता र पुनर्गठनको आवश्यकता औँल्याएका छन् ।

चितवनमा बढी धुवाँ फाल्ने ५४ सवारी साधनलाई कारबाही

चितवनका विभिन्न स्थानमा गरिएको सवारी साधनको प्रदूषण परीक्षण तथा चेकजाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने ५४ वटा सवारी साधनलाई कारबाही गरिएको छ।

कविता- सुकुम्वासी मन

जहाँ एक बथान बचेरीहरु हुर्काएका हुन मैले पनि टहरामै दुइ सन्तान हुर्काएकी हुँ । पसिनाको बुँद–बुँद सिन्चेर

भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी

सार्क राष्ट्रका उत्पादन तथा सेवाको प्रवद्र्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेताबीच सहकार्य विस्तार गर्न मेला आयोजना गरिएको हो।

सोमबार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ। भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ।

२२ वर्षपछि प्रिमियर लिगको उपाधि नजिक आर्सनल, कुन टिम बन्न सक्छ बाधक ?

हरेक सिजन बुलन्द सुरुवात गर्न सक्ने आर्सनल लिगमा मध्ययात्रा तय गरेपछि भने विस्तारै खस्कँदै जाने गर्छ, र अन्ततः सिजनको उपाधि चुम्नबाट चुक्दै आएको छ।

मुख्यमन्त्री बन्ने बित्तिकै विजयको घोषणा- २०० युनिट नि:शुल्क बिजुली

तमिलगा वेत्री कडगमका अध्यक्ष एवं चर्चित अभिनेता सी. जोसेफ विजय तमिलनाडुको ९ औं मुख्यमन्त्री बनेका छन्।

उत्तर कोरियामा आणविक नीति संशोधन, नेता किम मारिए सिधै हमला

उत्तर कोरियाका नेता किम जोङ उनको हत्या भएको खण्डमा वा उनी कुनै पनि कारण असक्षम भएमा स्वतः आणविक हमला गर्ने व्यवस्थासहित उत्तर कोरियाले आफ्नो आणविक नीतिमा संशोधन गरेको छ।

सामाजिक सञ्जालमा भिडियो हेरेर ‘ग्याङ फाइट’ मा संलग्नलाई पक्राउ

सामाजिक सञ्जालमा ‘ग्याङ फाइट’ भएको भिडियो देखेपछि खटिएको प्रहरी टोलीले झै–झगडामा संलग्न ६ जनालाई पक्राउ गरेको छ।

‘प्रधानन्यायाधीश सिफारिस कसरी असंवैधानिक ? बुझिनँ मैले, बुझाइदेऊ कसैले’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयलाई सडकको मुद्दा नबनाउन आग्रह गर्दै संवैधानिक परिषद्को निर्णय पूर्णतः कानुनी रहेको दाबी गरेका छन्।

काठमाडौं महानगरभित्र १०८ ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था गम्भीर

विवरण संकलन गरिएकामध्ये १ हजार ९ सय ४६ जना ज्येष्ठ नागरिक परिवारसँग, १ सय ८ जना सहयोगीको साथमा एक्लै तथा २१ जना आफन्त वा नातेदारको आश्रयमा बस्दै आएका छन्।

कांग्रेसले कर्णालीमा समीक्षा भेला गर्ने

नेपाली कांग्रेसले कर्णाली प्रदेशमा समीक्षा भेला गर्ने भएको छ । कर्णालीको भेला सुर्खेतमा हुनेछ । नेपाली कांग्रेसबाट विजयी जनप्रतिनिधिलाई समीक्षा भेलामा सहभागी गराइने छ ।

ट्राफिक प्रहरीद्वारा छब्बिस करोड बढी राजस्व संकलन

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कारबाही गरी २६ करोड १९ लाख ३१ हजार १७७ राजस्व सङ्कलन गरेको छ।

प्रधानन्यायाधीश नियुक्ति विवादमा रवि- मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् ह'तियार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिस प्रक्रियालाई लिएर कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले व्यक्त गरेको असन्तुष्टिलाई चुनौती दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्