२ वैशाख २०८२ मंगलबार
image/svg+xml १९:१५ अपराह्न

दलीय स्वार्थको दलदलमा प्रदेश सत्ता

कोसी प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ। नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार प्रदेशसभामा पेस गरेको संकल्प प्रस्ताव बहुमतले पारित गरेको हो।

बिजनेस नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

बिजनेस नभएपछि आज दिउँसो १ः०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ। विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत नगरी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध परेको अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूचीमा भएपनि सो प्रस्ताव प्रस्तुत नगरी संसद बैठक स्थगित गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्