बालेन सरकारकाे निर्णय अवज्ञा गर्दै धनगढीले वैशाख १४ देखि कक्षा सञ्चालन गर्ने
संघीय सरकारअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने देशभर वैशाख १५ गतेदेखि भर्ना र वैशाख २१ गतेदेखि कक्षा सञ्चालन गर्ने कार्यतालिका तय गरेको थियो।
संघीय सरकारअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने देशभर वैशाख १५ गतेदेखि भर्ना र वैशाख २१ गतेदेखि कक्षा सञ्चालन गर्ने कार्यतालिका तय गरेको थियो।
नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टीभित्र तल्लो तहदेखि शीर्ष तहसम्मै एकता अपरिहार्य रहेको बताएका छन् ।
नेपाली कांग्रेसले भदौ २३ र २४ को घटना फेरि निप्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
कोशीका मुख्यमन्त्री हिक्मत कार्की मातृशोकमा रहेको र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि देशबाहिर रहेकाले छलफलमा सहभागी भएनन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग एसियाली विकास बैङ्क (एडिबी) का नेपाल निर्देशक आर्नो कोस्वासहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग विकास निर्माण र संघीयता कार्यान्वयनका विषयमा छलफल गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न सातै प्रदेशमा विशेष बैठक आयोजना गर्ने भएको छ।
कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक अर्नाउड काउचोइसले भेटवार्ता गरेका छन्।
गृहमन्त्री गुरुङले कोरियामा शिक्षा तथा रोजगारीका लागि जाने नेपालीको स्वास्थ्य, सुरक्षा र नेपाल फिर्तीका विषयमा कोरिया सरकारले लिएको सकारात्मक नीतिको प्रशंसा गर्दै आगामी दिनमा थप सहकार्यका लागि अनुरोध गरेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिमध्ये दश वटाको सभापति निर्विरोध भएका छन्।
प्रतिविद्यार्थी एमबीबीएस अध्ययनमा करिब ४६ लाख रुपैयाँ खर्च लाग्ने भएकाले संघीय सरकारले पनि अनुदानसहित विद्यार्थी पठाउनुपर्ने माग प्रतिष्ठानले गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता र कार्यसम्पादनलाई नतिजामुखी बनाउन ३२ बुँदे विशेष निर्देशन जारी गरेका छन्।
यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन्।
आज नेप्से परिसूचक ३३ दशमलव ८३ अंकले घटेर दुई हजार ८३३ दशमलव शून्य तीन अंकमा कायम भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको मुख्य सचेतकको जिम्मेवारी सांसद कविन्द्र बुर्लाकोटीलाई सुम्पिएको छ।