५ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतमा कोरोनाबाट एकैदिनमा ५७ हजार बढी संक्रमित

भारतमा कोरोना भाइरसबाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएका मध्ये अहिलेसम्मकै सबै भन्दा धेरै हो । अधिकारीहरुले शनिबार विहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ संक्रमित भएका छन् ।

भारतमा कोभिड-१९ संक्रमितको संख्या १५ लाख नाघ्यो

भारतमा ‘कोभिड-१९’ संक्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

भारतमा कोभिड–१९ संक्रमितको संख्या १३ लाख ३६ हजार

भारतमा विगत २४ घण्टामा ४८ हजार ९१६ व्यक्ति संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

भारतमा ११ लाख ९२ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

हिरो गोल्डकप : म्यानमारसँग भिड्दै नेपाल, इतिहास रच्ने अवसर

भारतमा जारी हिरो गोल्डकपको उपाधिका लागि शुक्रबार (आज) नेपाल र म्यानमार भिड्दै छन्। भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझ ६ बजे सुरु हुनेछ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नेछ।

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय पुग्यो

भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या ६ सय पुगेको छ। स्थानीय सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन्।

भारतमा बस दुर्घटना, कम्तीमा ३३ जनाकाे मृत्यु

भारतको महाराष्ट्र स्थित रायगढ जिल्लामा आज (शनिबार) भएको बस दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन।

भारतमा ‘स्यानिटरी प्याड’ माथिको कर हट्यो

अधिकारवादीहरुको महिनौंको विरोध अभियानपछि भारत सरकारले सबै प्रकारको ‘स्यानिटरी’ उत्पादनमा लगाएको १२ प्रतिशत कर हटाएको छ।

‘भारत’मा प्रियंकासँगै कट्रिना

सलमान खान ‘रेस ३’मा खास दौडन सकेनन् । खुबै अपेक्षा गरेको फिल्मले सलमानको ‘ट्युबलाइट’ कै नियति बेहोर्यो । हिट फिल्मको फ्रेन्चाइज भए पनि फिल्मलाई दर्शकले राम गोपाल वर्माको ‘आग’पछि दोस्रो खत्तम फिल्म भनिदिए।

भारतमा निकासी रोकिँदा गाेलमेंडा किसान निराश

भारतले नेपालको टमाटर निर्यातमा रोक लगाएसँगै टमाटर बिक्री हुन नसकेपछि किसानहरु निरास बन्न थालेका छन् ।

भारतमा बस दुर्घटनामा ४४ जनाको मृत्यु

भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ।

भारतमा ३ दिदी बहिनीको बलात्कारपछि हत्या

भारतको विहार स्थित बाङ्का जिल्लामा ३ दिदी बहिनीहरूको बलात्कार पछि हत्या गरिएको छ।

आफन्त भेट्ने बहानामा भारतमा बेचिन्छन् महिला

वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर बिचौलिया (दलाल)को लागि सहज नाका बनेको छ।

ईन्धन लिन गएका मजदुर भारतमा कुटिए

नेपाल भारतको सीमा रक्सौल नाकाहुँदै ईन्धन लिन भारत गएका चालक तथा सहचालकलाई भारतीय प्रहरी र स्थानीयले जेठ १६ देखि १९ गतेसम्म बन्धक बनाई कुटपिट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्