६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा एकै परिवारका ६ जनाले गरे अात्महत्या

तस्विर : एजेन्सी

 नयाँ दिल्ली - भारतकाे झारखण्डमा एकै परिवारका सबै ६ जनाले आत्महत्या गरेका छन् ।

झारखण्डको हजारीबाग शहरका एक व्यवसायीको सबै परिवारका सदस्यको शव घरभित्रै फेला परेको हो।  प्रहरीले  उनीहरूकाे घरबाट ६ वटा सुसाइड नोट फेला पारेकाे बताएकाे छ।

६ वटै सुसाइड नोटमा आफूहरुले स्वेच्छाले आत्महत्या गरेको उल्लेख गरिएको छ।

उनीहरूकाे धेरै रकम व्यवसायबाट घाटा लागेकाेले उनीहरूले अात्महत्या गरेकाे हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धानले फेला पारेकाे छ।

 

प्रकाशित: ३२ असार २०७५ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App