३ कार्तिक २०८३ मंगलबार
image/svg+xml

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

पाँच वर्षमा आधा पनि काम नगर्ने निर्माणकर्तासँगको ठेक्का तोड्ने तयारी

पाँच वर्षसम्म मेची क्षेत्रका सर्वसाधारणलाई ‘सडक निर्माण समयमै सकिने’ आश्वासनमा झुलाएपछि अन्ततः अलपत्र काम थाति राखेर ठेक्का तोड्ने अवस्था आएको छ।

भारतमा बंगलादेश र फ्रान्सजस्तै अवस्था सिर्जना गर्ने प्रयास भइरहेको छ : भागवत

उनले केही मानिस भारत र हिन्दु समाजलाई विभाजित गर्न चाहेको र उनीहरूलाई केही नेताहरूको समेत समर्थन रहेको दाबी गरे।

ट्रम्पको दाबी : पेरिस चाँडै मुस्लिम सहर बन्नेछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने दाबी गरेका छन्।

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्‍याइएको छ।

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ।

सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडा मोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया किशोरीको हवाई उद्धार

जाजरकोटको कुशे गाउँपालिका २ की १७ वर्षीया किशोरीलाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ।

केन्याली धर्मगुरु म्याकेन्जी १९१ जनाको ह*त्यामा दोषी ठहर, भोकै बसेर मर्न बाध्य पारेको अभियोग

समाचारको सारांशकेन्याली धर्मगुरु म्याकेन्जी १९१ हत्यामा दोषीकेन्याली धर्मगुरु म्याकेन्जी १९१ हत्यामा दोषी

कोलम्बियामा सुनखानी भत्किँदा १४ जनाको मृ*त्यु

क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार कार्य समाप्त भएको छ।

जेलेन्स्कीलाई आफूले के कुरा गरिरहेको छु भन्ने थाहा छैन : ट्रम्प

सोमबार ह्वाइट हाउसबाट कान्सास प्रस्थान गर्नुअघि पत्रकारसँग कुरा गर्दै ट्रम्पले जेलेन्स्कीले युद्ध समाधान गर्न धेरै पहिले नै पहल गर्नुपर्ने बताएका हुन्।

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ।

हात्तीको आक्रमणबाट वृद्धाको मृ`त्यु, एक जना घाइते

खातुनसँगै पदयात्रामा रहेका सोही स्थानका ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन्। उनको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्