२३ आश्विन २०८१ बुधबार
image/svg+xml

१५ वर्षभित्र 'इ-नेपाल'को परिकल्पना

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले १५ वर्षभित्र मुलुकलाई 'इ–नेपाल'को रुपमा विकास गर्ने बताएका छन्। भृकुटीमण्डपमा बिहीबार सुरु क्यान इन्फोटेकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले मुलुकलाई 'इ–नेपाल'को रुपमा विकास गरिने बताएका हुन्।

अखण्ड नेपालको बाटो

अधिकांश वामबुद्धिजीवी यतिखेर उग्रराष्ट्रवादी भएका छन्। कम्युनिस्ट अन्तर्राष्ट्रियवादको असफलतापछि यिनमा उग्रराष्ट्रवादको भावना जागेको छ।

परिमार्जन बिनाको संशोधन विधेयक अस्विकार गर्ने फोरम नेपालको निर्णय

संघीय समाजवादी फोरम नेपालले संसद्मा प्रस्तुत संशोधन विधेयकलाई परिमार्जन नगरिए त्यसलाई यथास्थितिमा स्वीकार नगर्ने निर्णय गरेको छ । मधेशी मोर्चा–संघीय गठबन्धनले राखेको २६ बुँदे माग र मुद्दालाई विधेयकले बेवास्ता गरेको निष्कर्ष निकाल्दै फोरम नेपालले आफ्नो सहमतिका आधारमा परिमार्जन भएको खण्डमा मात्रै त्यसलाई स्वीकार गर्ने औपचारिक निर्णय गरेको हो ।

उर्जा व्यापारले नेपालको अर्थतन्त्र ३९ प्रतिशत बढ्ने

नेपाल र भारतबीचको बढ्दो ऊर्जा व्यापारले गर्दा अबको २८ वर्षपछि (सन् २०४५ सालसम्म) मा नेपालको कुल ग्रार्हस्थ उत्पादन  १३ हजार १ सय अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। नेपाल र भारतबीचको विद्युत व्यापारबाट हुने आर्थिक लाभसम्बन्धी विश्लेषणात्मक प्रतिवेदन अनुसार उक्त प्रक्षेपण हाल भइरहेको व्यापारभन्दा ३९ प्रतिशत बढी हो।

संरक्षणमा नमुना बन्ने नेपालको लक्ष्य

वन मन्त्रालयले विश्कै दुर्लभ वन्यजन्तु हिउ“ चितुवाको संरक्षणको नेतृत्व लिने उद्देश्यले माघ ४ देखि ७ गतेसम्म काठमाडौंमा विश्व हिउ“ चितुवा बैठक आयोजना गर्ने भएको छ। बैठकमा चितुवा पाइने १२  देशका सरोकारवाला मन्त्री सहभागी हुनेछन्।

सेमिफाइनलबाटै नेपालको यात्रामा पूर्णविराम

नियमित प्रतिद्वन्द्वी भारतसँग फेरि एकपटक निराश भएपछि नेपाली राष्ट्रिय महिला टोलीको साफ च्याम्पियनसिप यात्रा यसपाली सेमिफाइनलमै टुंगिएको छ। यसअघि सम्पन्न सबै तीन संस्करणका फाइनलमा भारतसँग पराजित हुँदै उपाधिबाट विमुख भएको नेपाल गतवर्षको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबलमा पनि फाइनलमै भारतसँग पराजित भएको थियो।

नेपालको प्रतिद्वन्द्वी भारत

नेपालले महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा सोमबार साविक विजेता भारतसँग खेल्ने भएको छ। भारत र बंगलादेशले शनिबार समुह 'बी' को अन्तिम खेलमा गोलरहित बराबरी खेले। बराबरी नतिजाले भारत समुह उपविजेता र बंगलादेशल समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे।

नेपालको आधार मेलमिलाप

मेलमिलापको आदर्शविपरीत दलहरु खिलापमा गइरहनु भनेको जनता र देशलाई निसाफ नदिएर विलापमा पुर्‍याई विशाद पिलाउनु हो।

नेपालकोे राजनीति र अबको शिक्षा

अस्ट्रेलिया र क्यानाडामा जस्तै नेपालमा पनि सिकाइ प्रभावकारी बनाउन हरेक विषयमा ५ 'इ' प्रयोग गर्नुपर्छ। जस्तो– इन्गेज, एक्सप्लोर, एक्सपेरिमेन्ट, एक्सप्लान र इभालुएट।

माल्दिभ्सविरुद्ध नेपालको ९ गोल, सावित्राकोमात्रै ५ गोल

भारतको सिलगुढीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध ९-० गोलले पराजित गरेको छ। नेपालका लागि सावित्रा भण्डारीले पहिलो हाफमै ३-० गोलको अग्रता दिलाएको थियो। उनले दोस्रो हाफमा ५० र ६३ मिनेटमा दुई गोल थपे।

भुटान विरुद्ध नेपालको ८ गोल

चौथो साफ महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। सिलगुडिमा आज भएको भुटान विरुद्धको खेलमा नेपाल ८-० गोल अन्तरले विजयी भयो।

सान्त्वना जितमा नेपालको सन्तोष

प्रतिष्ठाको लडाईमा सिमित मलेसियाविरुद्धको खेलमा आइतबार १ विकेटको सान्त्वना जित हासिल गर्दै नेपालले श्रीलंकामा जारी एसिसी यु–१९ एसिया कपको यात्रामा पूर्णविराम लगाएको छ।

नेपालको सम्भावना समाप्त

साविक विजेता भारतसँग ६ विकेटले पराजित भएपछि एसिसी यु–१९ एसिया कप क्रिकेटमा नेपालको दोस्रो चरण पुग्ने सम्भावना सकिएको छ। शुक्रबार कोलम्बो क्रिकेट क्लब मैदानमा नेपालले दिएको १ सय ७३ रनको लक्ष्य भारतले ३३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो।

नेपालको चुनौती समाप्त

नेपाल इन्टरनेसनल ब्याटमिन्टनमा नेपाली खेलाडीको चुनौती सकिएको छ। नेपालका २२ खेलाडीले प्रतियोगितामा पुरुष र महिलाले एकल, डबल्स र मिक्स डबल्स विधामा प्रतिस्पर्धा गरेका थिए। कुनै पनि खेलाडीसेमिफाइनलसम्म पुग्न सकेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्