२३ आश्विन २०८१ बुधबार
image/svg+xml

श्रम संगठनको कार्यकारी परिषद्मा नेपालको दाबेदारी

विश्वभरिका श्रमिकको पक्षमा काम गर्दै आएको अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यकारी परिषद्कोसदस्य हुननेपालले पहिलोपटक  सरकारी समूहबाट उम्मेदवारी दिने निर्णय गरेको छ। पछिल्ला वर्ष वैदेशिक रोजगारीमा धेरै कामदार पठाउने मुलुकमा परेपछि नेपालले श्रम संगठनकोसदस्यका लागि उम्मेदवारी दिने निर्णय गरेको हो।

नेपालको टुंगियो जितविहीन यात्रा

भारत एसिसी वुमेन्स ट्वान्टी–२० एसिया कप क्रिकेटको फाइनल पुग्दा नेपाल भने सबै खेल हार्दै प्रतियोगिताबाट बिदा भएको छ। खेलेका सबै ५ खेल जितेपछि साबिक विजेता भारत उपाधि रक्षाको नजिक पुगेको हो।

नेपालको आन्दोलनप्रति बेलायतको चासो, प्रदर्शनमा सहभागी नहुन अाफ्ना नागरिकलाइ अाग्रह

संविधान संशाेधनविरूद्ध नेपालका विभिन्न स्थानमा सुरू भएकाे अान्दाेलनप्रति वेलायतले चासाे देखाएकाे छ।वेलायतकाे विदशमन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपालमा रहेका आफ्ना नागरिकलाई आन्दोलनबारे सचेत गराएको हो।

संविधान संशोधन विधेयकप्रति फोरम नेपालको आपत्ति (विज्ञप्तिसहित)

सरकारले मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकप्रति संघीय समाजवादी फोरम नेपालले गम्भीर आपत्ति जनाएको छ। संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बुधबार एक विज्ञप्ति जारी गरी संघीय गठबन्धनको असहमतिका बावजूद पनि सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

नेपालको लगातार तेस्रो हार

एसिसी वुमेन्स ट्वान्टी–२० एसिया कप क्रिकेटमा मंगलबार पनि निराशाजनक नतिजा निकालेपछि नेपालको फाइनल खेल्ने सम्भावना सकिएको छ।

पाकिस्तानसामु नेपालको झिनो लक्ष्य

पाली राष्ट्रिय महिला टोलीले एसिया कप टि–ट्वान्टीमा पाकिस्तानलाई ४८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला व्याटिङ रोजेको नेपालले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै झिनो लक्ष्य प्रस्तुत गरेको हो।

वरीयतामा नेपालको पाँच स्थान सुधार

एएफसी सोलिडारिटी कप विजेता नेपालले फिफा विश्व वरीयतामा पाँच स्थान सुधार गरेको छ। फुटबलको सर्वोच्व निकाय फिफाले बिहीबार सार्वजनिक गरेको विश्व वरीयतामा नेपाल १ सय ८१औं स्थानमा उक्लिएको छ। कात्तिक ३० मा मलेसियामा सम्पन्न सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउलाई १–० ले हराउँदै उपाधि जितेको थियो।

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक सुरु

एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज सुरु भएको छ ।

नेपालको हित विपरीत संविधान संशोधन नगर्न आग्रह

युवा सङ्घ नेपाल र अनेरास्ववियुले नेपाली जनताको इच्छा र भावना विपरीत संविधान संशोधन नगर्न आग्रह गरेका छन्।

नेपालको पहिलो खेल भुटानसँग

नेपालले साफ च्याम्पियनसिप महिला फुटबलको पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ। पुस ११ देखि २० सम्म भारतको सिलगुढी हुने प्रतियोगितामा  नेपालको पुस ११ मा भुटानसँग खेल्दै यात्रा सुरु गर्नेछ।

एमाले नेता नेपालको विरोधमा लहानमा प्रदर्शन

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल आइतबारदेखि लहानमा कार्यकर्ता भेटघाटमा व्यस्त छन्। उनको लहान आगमनको बिरोध गर्दै मधेसी मोर्चाका कार्यकर्ताहरु सोमबार विहानदेखि पूर्वपश्चिम राजमार्गको लहान खण्डमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका छन्। सोमवार विहानैदेखि मोर्चाका कार्यकर्ताले टायर बाल्ने र सुरक्षाकर्मीले निभाउने क्रम जारी छ। सो क्रममा सुरक्षाकर्मी र विरोधकर्ताबीच घम्साघम्सी नै भएको थियो।

विश्व राफ्टिङ च्याम्पियनसीपमा पहिलो पटक नेपालको झन्डा फहराउँदै

विश्व राफ्टिङ च्याम्पियनशिपमा नेपालले पहिलो पटक चन्द्र र सूर्य अङ्कित झण्डा फहराउने भएको छ। अन्तरार्ष्ट्रिय राफ्टिङ महासंघ (आईआरएफ)ले युएईमा आजदेखि सुरु गर्न लागेको विश्व राफ्टिङ च्याम्पियनशिपमा नेपालले पहिलो पटक भाग लिएको हो।

नेपालको पर्यटन प्रवर्द्धनका लागि पहल गर्छुः अस्ट्रेलियाली सांसद

‘नेपाल भ्रमण गरी पुनःनिर्माणका लागि सहयोग गरौँ’ भन्ने नारासहित अस्ट्रेलियाली सांसद जिङ लीसहितको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरी आज स्वदेश फर्किएको छ ।

थरुहट तराई पार्टी नेपालको महाधिवेशन चैतमा हुने

थरुहट तराई पार्टी नेपालको पहिलो महाधिवेशन कैलालीमा हुने भएकाे छ। कैलालीको पथरैयामा भएको २५औं केन्द्रीय कमिटीको बैठकले चैत ४, ५ र ६ गते महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले केन्द्रीय अध्यक्ष भानुराम चौधरीको स‌ंयोजकत्वमा ३ सय १ सदस्यीय राष्ट्रिय महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ।

नेपालको पहिलो खेल टिमोर लिस्टेसँग

नेपालले कात्तिकको तेस्रो साता टिमोर लिस्टेसँग खेल्दै एसियाली फुटबल महासंघ (एएफसी) ले यसै वर्षबाट सुरु गर्न लागेको एएफसी सोलिडारिटी कपमा यात्रा थाल्नेछ। ७ राष्ट्रको सहभागिता रहने प्रतियोगितामा नेपालसहित समूह 'ए' मा ब्रुनाई दारेसलाम र टिमोर लिस्टे छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्