२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपालको पहिलो जित

वर्षाले प्रभावित गरिरहेको आइसिसी विश्वकपअन्तर्गत एसिया छनोट क्रिकेटमा नेपालले पहिलो जित हासिल गरेको छ। ओपनर सीता रानामगर र ज्योति पाण्डेले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले आयोजक मलेसियालाई ३३ रनले हरायो।  प्रतियोगिताको सुरुआती दुई खेल वर्षाले प्रभावित हुँदा नेपालले अंक बाँड्नुपरेको थियो।

आइसीसी महिला टि–२० : मलेशियाविरुद्ध नेपालको सहज जीत

शुक्रवार थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो । पहिले व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो ।

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

विश्वभरिका सुन्दरीहरुका लागि एउटा सपना हो– मिस वर्ल्ड। यस वर्षको मिस वर्ल्ड उपाधि भारतकी मानुसी छिल्लरले जितेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आए। नेपालको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागी निकिता चाण्डक हेड टू हेडमा समूह विजेता बन्न सफल रहिन्।

अफगानिस्तानसँग नेपालको फितलो प्रदर्शन, १०४ रनको लक्ष्य प्रस्तुत

एसिसी यु–१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तानसामु १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा अलआउट हुँदै १०३ रन बनाएको हो। नेपालका लागि अनिलकुमार साहले अर्धसतक प्रहार गरे। उनले ५७ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए।

युरोपको उड्डयन सुरक्षा समितिको बैठक सुरु : कालोसूची सम्बन्धी नेपालको एजेन्डा प्रवेश

बेल्जियमको ब्रसेल्समा युरोपेली युनियन (इयु) को उड्डयन सुरक्षा समितिको बैठकमा नेपाली उड्डयन क्षेत्रको ‘कालोसूची’ सम्बन्धी ‘एजेन्डा’ ले प्रवेश पाएको छ ।

भारतविरुद्ध नेपालको ऐतिहासिक जित

नेपाली युवा क्रिकेट टोलीले एसिसी यु–१९ एसिया कपअन्तर्गत आइतबार भएको खेलमा टेस्ट मान्यता प्राप्त भारतको युवा टोलीलाई पराजित गरेको छ । क्रिकेटमा भारतविरुद्ध नेपालले विजय हासिल गरेको यो पहिलो पटक हो ।

भारतविरुद्ध नेपालको शानदार जित (फोटो फिचर)

एसिसी यु–१९ एसिया कपका लागि मलेसियामा रहेको नेपाली युवा टोलीले आइतबार बायोमास ओभल मैदानमा साबिक विजेता भारतमाथि १९ रनको जित दर्ता गरायो। नेपालले यसअघि यु–१९ स्तरमा टेस्ट खेल्ने दक्षिण अफ्रिका, न्युजिल्यान्ड र पाकिस्तानलाई निराश पारेको थियो।

नेपालको सम्मानजनक प्रदर्शन

एसिसी यु–१९ युथ एसिया कपमा मोहम्मद नेम शेखको अर्धशतकप्रेरित बंगलादेशसँग शनिबार नेपाल डर्कवर्थ लुइस पद्धतिका आधारमा २ विकेटले पराजित भएको छ ।

अभ्यासमा नेपालको अर्को हार

एसिसी यू–१९ युथ एसिया कप तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली युवा टोली शनिबार दोस्रो अभ्यास खेलमा बंगलादेशको यु–१९ टोलीसँग १ सय २३ रनले पराजित भएको छ।

नेपालको छनोट सम्भावना समाप्त

अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि नेपाली युवा टोलीको अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यु–१९ च्याम्पियनसिप खेल्ने सम्भावना सकिएको छ।

एएफसी यु–१९ च्याम्पियनसिप छनोट, हारसँगै नेपालको सुरुआत

आयोजक किर्गिस्तानलाई मंगलबार २–० को नतिजा सुम्पदै नेपाली युवा टोलीले एएफसी यु–१९ च्याम्पियनसिप छनोट प्रतियोगिताको सुरुआत गरेको छ।

‘एनआरएनले नेपालको अर्थतन्त्र सुधार गर्नुपर्छ’

कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा व्यक्तिविशेष र दलभन्दा नेपालको विकास र अर्थतन्त्रलाई सुधार गर्न सक्ने नेतृत्वलाई निर्वाचित गराउनुपर्ने बताएका छन् । राजधानीमा आदिवासी जनजाति एनआरएनसँगको छलफलमा उनले वर्ग क्षेत्रभन्दा पनि समग्र एनआरएनलाई नेतृत्व गर्न सक्ने लिडर चुन्नुपर्ने धारणा राखेका हुन्।

नेपालको फराकिलो हार

एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट प्रतियोगितामा आइतबार नेपालले उज्वेकिस्तानसँग १४–१ को फराकिलो हार बेहोरेको छ। इरानको ताव्रिजस्थित पोउर शारिफी फुटसल हलमा भएको खेलमा इरानका रखमातोभ डिलसोदले ह्याट्रिक पूरा गरे । डिलसोदबाहेक उज्वेकिस्तानका लागि अर्तुर युनुसोभ, साभकातोभ दिलमुरोद र चोरिभ दभरोनले समान २÷२ गोल गरेका थिए । अबदुमाल्यानोभ फर्खुद, रखमातोभ अनासखोनी, अबदुरखमोनोभ दभरोन्जोन र निशोनोभ खुशनिद्धिनले १÷१ गरे । नेपालका लागि एक मात्र सान्त्वना गोल सौरभ राखलमगरले गरेका थिए ।

भोक सूचकांकमा नेपालको अवस्था सुधारोन्मुख

विश्व भोक सूचकांक (ग्लोबल हंगर इन्डेक्स, जिएचआई) मा नेपालको अवस्था सुधारोन्मुख देखिएको छ । यो सूचकांकमा नेपाल विश्वका एक सय १९ देशमा ७२औं स्थानमा आइपुगेको छ । दक्षिण एसियाली देशमा नेपालको अवस्था सबैभन्दा राम्रो छ ।

भारतीय रेल्वेले नेपालको ढुवानी रोक्यो

कोलकातास्थित भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आयात हुने र भारतीय रेलमार्गबाट आयात हुने फलाम र बोराबन्द सामानमा एकसाथ अनेक समस्या खडा भएको छ । नेपालका लागि विदेशबाट मालसामान बोकी आएका कन्टेनर दुई सातादेखि कोलकातामा थन्किएपछि व्यवसायी विलम्ब शुल्क र जरिवानाको मारमा परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्