२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अभ्यास खेलमा नेपालको जित

विश्व क्रिकेट लिग डिभिजन दुईका लागि नामिबिया जाने क्रममा अभ्यासका लागि दुबई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले जितका साथ भ्रमण सुरु गरेको छ ।दुबईको आइसिसी ओभल वान क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो अभ्यास खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) ‘ए’ माथि २५ रनको जित हासिल गरेको थियो ।

नेपालको दोस्रो जित

तीन दशकभन्दा लामो समयपछि हङकङसँग अन्तर्राष्ट्रिय स्पर्धाको अवसर जुट्दा नेपाली राष्ट्रिय भलिबल टोलीले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ ।हङकङको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेलका लागि त्यहाँ पुगेको नेपालले सोमबार दोस्रो खेलमा चार सेटसम्म संघर्ष गर्दै २५–१६, २५–१४, २६–२८, २७–२५ को विजयी नतिजा निकाल्यो ।

कामदार सुरक्षामा नेपालको जोड

सुरक्षित आप्रवासनका लागि संयुक्त राष्ट्रसंघले थालेको जिसिएम (आप्रवासनका लागि विश्वव्यापी साझा अभियान) का लागि नेपालको कामदार सुरक्षामा जोड दिने भएको छ।

नेपालको अन्तर्राष्ट्रिय व्यापार: भारतको भाँजोले सधैँ झमेला

मुखले सधैँ व्यापार प्रवद्र्धनको कुरा उठाउने तर व्यवहारमा भने त्यसको ठीक विपरित कदम चाल्ने भारतीय व्यवहार  द्विपक्षीय व्यापार कारोबारको मुख्य बाधक बनिरहेको छ । पछिल्लो समयमा अदुवाको निकासीमा रोक लगाउनु त्यही व्यवहारको नयाँ संस्करण हो ।

इजी डिल्स नेपालको औपचारिक सुरुवात

अनलाइन सपिङद्वारा सेवाग्राहीलाई छिटोछरितो सेवा उपलब्ध गराउने लक्ष्यसहित इजी डिल्स नेपालले आफ्नो व्यवसायिक कामको थालनी थालेको छ। मंगलबार संस्थाका अध्यक्ष फिलिप डिसिले एक कार्यक्रमबीच कार्यालय स्थापनाको औपचारिक घोषणा गरेका छन्।

पृथ्वी जयन्तीमा पूर्वराजाको सन्देश– पुरानो नेपालको जगेर्ना गरेमात्रै नयाँ नेपाल बनाउन सकिनेछ

पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो नेपालको जगेर्ना गरेर मात्र नयाँ नेपाल बनाउन सकिने बताएका छन्। २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार साँझ एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नयाँ नेपालको सपना देखाउंदै गरिएको राजनीतिक परिवर्तन पश्चात हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सदभाव तथा क्षेत्रीय अखण्डता मक्किदैं गएकोमा चिन्ता व्यक्त गर्दै सम्हालिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

नेपालको छापामारशैलीको न्यायप्रति अन्तर्राष्ट्रिय चिन्ता

ग्लोबल पोलिसी फर नेपालका अध्यक्ष तथा बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्यप्रसाद सुवेदीले एक वक्तव्य प्रकाशित गरी नेपालको छापामार शैलीको न्यायप्रति चिन्ता व्यक्त गरेका छन्।

नेपालको चुनौती समाप्त

योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याड्मिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकल विधामा शुक्रबार दीपेश धामीको पराजयसँगै नेपालको चुनौती क्वार्टरफाइनलमै समाप्त भएको छ । पुरुष एकल विधामा भारतीय खेलाडीले बर्चस्व जमाए । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार पुरुष एकलका सबै चार क्वार्टरफाइनल सम्पन्न हुँदा भारतकामात्र तीन खेलाडीले सेमिफाइनल यात्रा तय गरे । सेमिफाइनल पुग्नेमा भियतनामका एक खेलाडी थिए ।

अमेरिकाद्वारा नेपालको प्रशंसा

अमेरिकाले शान्तिपूर्ण र व्यवस्थित रुपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गरी मतगणनालगायतका कार्य व्यवस्थापन गरेकोमा नेपाली जनता र नेपाल सरकारको प्रशंसा गरेको छ । निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको कोसेढुंगा बताउँदै अमेरिकाले नयाँ बन्ने सरकारसँग सहकार्य गर्न आपूm प्रतीक्षारत रहेको जनाएको छ ।

ह्विलचेयर क्रिकेटमा नेपालको जित

विपिन पौड्यालको चार विकेट तथा दिगम चेमजोङ लिम्बुको अविजित ३५ रनप्रेरित नेपालले बिहीबार प्रथम अन्तर्राष्ट्रिय ह्विलचेयर त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बंगलादेशलाई ९ विकेटले पराजित गरेको छ ।

काठमाडौँ २मा दोब्बर मतसहित माधव नेपालको अग्रता

मतगणनाको सुरुवात देखि नै अग्रता कायम गरेका वाम गठबन्धन काठमाडौँ क्षेत्र नं २मा  प्रतिनिधि सभा उम्मेदवार नेकपा एमालेका माधब कुमार नेपालले १६८४ मतसहित अग्रता कायम नै गरेका छन् ।

एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी अभियानमा नेकपा 'माओवादी केन्द्र'का अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएका छन्।

नेपालको ‘ब्याटल अफ डिजेस्’मा निल नितिन

बलिउड अभिनेता निल नितिन मुकेश ‘ब्याटल अफ डिजेस्’मा सहभागि हुन नेपाल आउँदैछन् । क्रिएटो ए टु जेटले आगामी शनिबार राजधानीको क्ल्ब देजाभूमा आयोजना गर्न लागेको ‘ब्याटल अफ डिजेस्’मा सहभागि हुन उनी नेपाल आउन लागेका हुन् ।

नेपालको आधारशिला के हो ?

नेपालमा हाल विकसित भएर आएका अन्य विभिन्न संस्कृतिहरूको पारस्परिक आदानप्रदान र नेपाली संस्कृतिको मूल प्रवाहमा परिष्कार हुने क्रम अझै पनि जारी नै रहेको छ । यस किसिमको सामाजिक तथा सांस्कृतिक हेलमेलले गर्दा नेपालका सम्पूर्ण निवासीहरू आज सामाजिक आदर्शका दृष्टिले एक भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्