प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौला पन्तले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा स्थापित वरिष्ठताको परम्परा मिच्दै चौथो वरीयताका न्यायाधीशलाई सिफारिस गरिनु विधिको शासनमाथि सिधै प्रहार भएको बताएकी छन्।
नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास मुस्ताङमा सुरु भएको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले न्यायालयलाई स्वतन्त्र संस्थाभन्दा आफ्नो प्रभावक्षेत्रभित्र राख्न खोजिरहेको स्पष्ट सन्देश दिएको बताएका छन्।
विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ।
धवलागिरी गाउँपालिका–४ मा रहेको अर्मके झरना ओझेलमा परेको छ। धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगर जेल्तुङ नजिकै रहेको अर्मके झरना व्यवस्थापन, पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले रोलक्रम अनुसार वरिष्ठ हुनु भनेको कपाल फुल्नु र उमेर मात्र बढ्नु हो भन्ने खालका गलत भाष्य सत्तापक्षले स्थापित गर्न खोजिरहेको बताएकी छन्। जुन गलत भएको उनको भनाइ छ।
केही गुनासो छैन चटक्क छोडी जानेहरूसँग, धेरै रुनु छैन सुटुक्क मन चोरी लानेहरूसँग।
अमेरिका र इरानबीच बढेको तनावका कारण शुक्रबार बिहान एशियामा कच्चा तेलको मूल्य फेरि एक पटक बढेको छ।
बेलायतमा विद्यार्थी संगठनको हकमा लेबर पार्टी निकट ‘लेबर स्टुडेन्ट्स’ र कन्जरभेटिभ पार्टी निकट ‘युथ कन्जरभेटिभ’जस्ता वैचारिक विद्यार्थी संगठनहरू क्रियाशील छन्।
उनी तत्कालीन नेकपा (माओवादी केन्द्र)मा रहेका विभिन्न घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि त्यसमा अनुसन्तुष्टि जनाउँदै जनार्दन शर्मासँगै पार्टीबाट बाहिरिएका थिए।
बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
'मान्छे मरेपछि कहाँ जान्छ? स्वर्ग र नर्क हुन्छ कि हुँदैन? यी सबै तर्क र बहसका विषय हुन्। तर न्याय र विवेकको आँखा विशुद्ध भइदिने हो भने मानिसका लागि स्वर्ग र नर्क यही धर्तीमा छ,' उनले भने।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सञ्चालन भएको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।