२३ आश्विन २०८१ बुधबार
image/svg+xml

केसीको मुद्दामा पार्टीगत अडान थिएन : विवेकशील

विवेकशील साझा पार्टीले चिकित्सक डा. गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधार विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने जनाएको छ।

भोजपुरमा लक्ष्य भन्दा बढी मुद्दाको फैसला

जिल्ला अदातल भोजपुरले लक्ष्य भन्दा बढी मुद्दा फैसला गरेको छ। अदालतले गत आर्थिक वर्षमा १ सय ८२ वटा मुद्दा फछ्यौंट गर्ने लक्ष्य राखेकोमा २ सय ७ ओटा मुद्दा फछ्यौंट गर्न सफल भएको हो।

लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

जिल्ला अदालत गुल्मीले लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ। जिल्ला अदालत गुल्मीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लक्ष्य भन्दा ५.५० प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको हाे।

खड्काका वारेसद्वारा नागरिकविरुद्ध अवहेलना मुद्दा

नागरिक दैनिकविरुद्ध असी करोड क्षतिपूर्तिको दाबीसहित गालीबेइज्जती मुद्दा दायर गरेका नेपाल आयल निगमका तत्कालीन प्रबन्ध निर्देशक गोपालबहादुर खड्काका वारेस मोतीलाल तामाङले उक्त मुद्दाको विषयमा समाचार प्रकाशित गर्दा नागरिक दैनिकले अदालतको अवहेलना गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा अवहेलनाको मुद्दा दायर गरेका छन्।

सम्बन्ध विच्छेदका दैनिक १५ वटा मुद्दा

काठमाडौं जिल्ला अदालतमा दैनिक १२ देखि १५ जोडी सम्बन्ध विच्छेदको मुद्दा लिएर पुग्ने गरेका छन्।

अदालतको आदेश नमानेको भन्दै सर्वोच्चमा मुद्दा

हनुमान ढोका परिसरमा सर्वोच्चले दिएको अन्तरिम आदेश विपरीत व्यापारिक भवनको धमाधम काम अघि बढिरहेको भन्दै १०४ जनाले अदालतमा मानहानीको मुद्दा दर्ता गरेका छन्।

अप्राकृतिक यौनसम्बन्धको आरोपमा पतिविरुद्ध सर्वाेच्चमा मुद्दा

भारतमा एक महिलाले जबरजस्ती आप्राकृतिक यौन सम्बन्धको आरोपमा पतिविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेकी छिन्। विहेको ४ वर्षे यात्रामा पतिले पटक पटक जबरजस्ती अप्राकृतिक यौन सम्पर्क (ओरल सेक्स) गरेको ती महिलाको आरोप छ।

७६ प्रतिशत मुद्दा फैसला

उच्च अदालतको इलाम इजलाशले बितेको आर्थिक वर्ष २०७४–०७५ मा लक्ष्यभन्दा बढी मुद्दा किनारा लगाएको छ। त्यस आवमा नयाँ दर्ता भएका ५ सय ८९ र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ४ सय १८ मुद्दामध्ये ७ सय ६७ मुद्दा किनारा लागेका हुन्।

उदयपुर अदालतमा ७५ प्रतिशत मुद्दा फर्स्याैट

जिल्ला अदालत उदयपुरले लक्ष्यभन्दा बढी मुद्दाको फैसला गरेको छ। अदालतले आर्थिक वर्ष २०७४/७५ मा ७० प्रतिशत मुद्दा फर्स्याैट गर्ने लक्ष्य लिएकोमा ७५ प्रतिशत कटाएको जानकारी दिएको छ।

लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट

जिल्ला अदालत खोटाङले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट गरेको छ। आर्थिक वर्ष २०७४÷०७५ मा ७५ प्रतिशत मुद्दा फर्छ्याैट गर्ने लक्ष्य राखेको अदालतले ७७.४१ प्रतिशत मुद्दा फर्छ्याैट गरेको हो।

युरोपेली संघविरुद्ध मुद्दा हाल्न बेलायतलाई ट्रम्पको सुझाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघविरुद्ध मुद्दा हाल्न बेलायती प्रधानमन्त्री थेरेसा मेलाई सुझाव दिएका छन्।

भ्रष्टाचारको मुद्दामा तानिदै विश्वका नेता

नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक देखिएको छ। यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता पनि एक पछि अर्को गर्दै धनको लोभमा परेका र भ्रष्टाचारको मुद्दामा तानिएका छन्।

आमा र सन्तानको डिएनए परीक्षणका मुद्दा आउन थाले

महिलाका नाममा सम्पत्ति हुनेक्रम बढेपछि आमा र सन्तानको डिएनए परीक्षणका लागि प्रयोगशालामा आउन थालेको छ।

निषेधित क्षेत्रविरुद्ध सर्वाेच्चमा मुद्दा दायर (पूर्ण पाठसहित)

सरकारले घोषणा गरेको निषेधित क्षेत्र खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा मुद्दा दायर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्