१४ वैशाख २०८३ सोमबार
image/svg+xml

आन्दोलनको नाममा टायर बाल्ने प्रथा : हाम्रो वातावरण र स्वास्थ्यमाथिको अदृश्य हमला

नागरिकले आफ्ना माग, असन्तुष्टि र अधिकारका विषयहरू राज्यसमक्ष राख्न पाउनु लोकतन्त्रको आधारभूत विशेषता हो।

संसद् छलेर अध्यादेश ल्याउने प्रयास उपयुक्त हुँदै होइन: कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् छलेर अध्यादेश ल्याउने प्रयास लोकतान्त्रिक मर्यादाविपरीत हुने जनाएको छ।

मुस्ताङमा यार्सा संकलन सुरु

यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा संकलन सुरु भएको हो।

लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

स्याङ्जा, पुतलीबजार नगरपालिका-१ ट्याक्सी चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले भानु चुँदीरम्घालाई भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

८० वर्षमा पहिलो पटक कांग्रेस संसदीय दलको नेता जनजाति समुदायबाट

नेपाली कांग्रेस पार्टी स्थापनाको ८० वर्षमा पहिलो पटक जनजाति समुदायबाट संसदीय दलको नेता चयन गर्ने भएको छ।

मन्त्रिपरिषद्को बैठक जारी

सोमबार अपराह्न २ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक जारी रहेको हो।

अभिनेत्री नित्या मेननको विवादित बयान : बच्चा जन्माउन विवाह जरुरी छैन

उनको यो विचारले वंश अगाडि बढाउन विवाह गरिन्छ भन्ने सोच राख्नेहरूलाई अचम्ममा पारेको छ। अझै अविवाहित नित्या ३८ वर्षकी भइन्। विवाहका लागि आफूलाई निकै दबाब आउने गरेको कुरा उनले एक पुरानो अन्तर्वार्तामा उल्लेख गरेकी थिइन्।

कसरी फेरियो माइकल ज्याक्सनको छालाको रंग ?

विश्वप्रसिद्ध पप गायक तथा नर्तक माइकल ज्याक्सनको छालाको रंग परिवर्तनबारे फेरि चर्चा सुरु भएको छ।

ठूलो जनमत पाएको सरकार अलोकप्रिय नबनोस्ः महामन्त्री पौडेल

उनले भने, ‘सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन, यो सरकारले राम्रोसँग काम गरोस्।’

मलाई गोविन्दा जस्तो छोरा चाहियो, श्रीमान् होइन : सुनिता आहुजा

सुनिताका अनुसार गोविन्दा पहिले आफ्नी आमासँग मात्र डराउँथे। आमाको मृत्युपछि उनी लापरवाह भएको र खराब संगतमा फसेको उनको आरोप छ।

जापानको होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ।

कांग्रेस संसदीय दलको नेता बन्दै आङ्देम्बे

कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्