शहरी क्षेत्रका विद्यालय बन्दको निर्णय : सरकारी शिक्षक खुसी, निजीका दुःखी
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारी निर्णयबारे सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारी निर्णयबारे सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।
सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो।