१५ वैशाख २०८१ शनिबार
image/svg+xml

जहाँ बुद्ध जन्मे

बौद्ध परम्पराका रेकर्डले देखाउँछन्, गर्भवती रानी मायादेवी आफ्ना श्रीमान्को राज्य कपिलवस्तुबाट माइती राज्य देवदहमा जाने क्रममा लुम्बिनीमा विश्राम लिएकी थिइन्।

कवि ढुंगानाको ‘मैले खोजेको देश’ लोकार्पण

नेपाल स्रष्टा समाजले कवि राजेश ढुंगानाको दोस्रो कवितासङ्ग्रह मैले खोजेको देश लोकार्पण भएको छ।

यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ!

यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ,मन पग्लिएपछि आँखाबाट शीत झर्ने रहेछ। सपनामा के देख्यौ भनेर नसोध्नू मलाई,सपना देख्न त निद्रा पो लाग्नु पर्ने रहेछ ।

खट्को

मलाई उनको चर्को बोल्ने बानी पटक्कै मन पर्दैन। तर यो चाहिँ बानी खुब मन पर्छ। रिसाउँदा होस् कि आत्तिँदा होस्, या कुनै कुरा चित्त नबुझ्दा होस्, आँखाको नानी गोलगोल पार्दै नचाउँछे, मुख चुच्चो पार्दै।

फोटोग्राफरले खिचेका तस्बिर कथा

खोक्पाका कथामा गाउँले जनजीवनका तस्बिर खुला सङ्ग्रहालयमा झैं देखिन्छन्, सहरिया जनजीवनका रंगीन इन्द्रेणीहरू लर्किएका भेटिन्छन्।

गीत नबुझे पनि धुन झन् रमाइलो लाग्छ!

गुनभन्दा तिम्रो बैगुन झन रमाइलो लाग्छ, एकान्तमा जब तिमी र म मात्र हुन्छौं प्रिय, घामभन्दा मलाई जून झन् रमाइलो लाग्छ।

स्रष्टाहरू पञ्चकोट साहित्य सम्मेलनमा

आज पञ्चकोट साहित्य सम्मेलनको कार्यसमिति गठन गरिएको छ। साहित्यिक पत्रकार सङ्घका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा गठित १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षहरूमा सापसका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु काजी रोशन, प्रेम छोटा र मन्जिला अनिल रहेका छन्।

सम्मानित भइन् ८६ वर्षीया लता गिरी

नेपाल स्रष्टा समाजले स्रष्टा लता गिरीलाई यस वर्षको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ अर्पण गरेको छ।

शरणार्थी

प्रदेश र केन्द्रका सांसद, मन्त्री, सभामुख आदि नामका सेता हात्तीलाई पाल्न हामीले तिरेको करको रकम जान्छ भन्दा मलाई भाटे कारबाही गरे।

नेपालको चित्र ‘रातो सुटकेस’भित्र

‘द रेड सुटकेस’ले हाम्रो समाजको तितो कथालाई समेटेको छ। वैदेशिक रोजगारीका क्रममा युवाले देश छाड्दा गाउँ रित्तिएको कहानी हो यो।

सांस्कृतिक धरोहरप्रति खै संवेदनशीलता ?

विगत केही वर्षयता हाम्रा सांस्कृतिक सम्पदा हामीबाटै उपेक्षित हुँदै आएका छन्, ती मूर्त हुन् वा अमूर्त। खासगरी २०७४ सालमा नेपालमा संघीयता आई सात राज्यको निर्माण भएसँगै यस्ता सम्पदाहरूको संरक्षण–संवर्धनको प्रबल सम्भावना संस्कृतिप्रेमीहरूले देखेका थिए।

लामो लेख्ने कि छोटो?

नेपाली साहित्यका लेखक र पाठकबिच कहिलेकाहीं चर्चा हुने गर्छ– फलानाले लामो लेख्न नसकेर छोटो लेख्यो र फलानाले चाहिँ छोटो लेख्न नजानेर लामो लेख्यो। यसो भन्दैमा छोटोलाई मन्थन र लामोलाई गन्थन भन्ने सोच पनि उचित होइन।

तिमी मलाई बिहे गर भन्छ्याै!

तिमी मलाई बिहे गर भन्छ्याै, म कसैको विवाहित पति हौँ। के तिमीलाई थाहा छ? हिन्दू संस्कारमा,नेपाली कानूनमा, एउटासँग मात्र बिहे गर्ने चलन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्