बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति
विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै रु ५० करोड बराबरको क्षति भएको छ।
विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै रु ५० करोड बराबरको क्षति भएको छ।
पर्वहरू नजिकिएसँगै काठमाडौं उपत्यकामा रोजगारी, अध्ययन र विभिन्न पेसाव्यवसायका सिलसिलामा रहेका लाखौं नेपाली आफ्नो जन्मघर फर्कने तयारीमा छन्।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको रोजगारी तत्काल खुला गरिनुपर्ने तर श्रमिक पठाउने नाममा सीमित म्यानपावर कम्पनीहरूको सिन्डिकेट र एकाधिकार कुनै हालतमा स्वीकार्य नहुने बताएको छ।
अधिग्रहण गरिएको जग्गाको मुआब्जा र घर-टहराको क्षतिपूर्ति माग गर्दै स्थानीय प्रभावितहरूले सोमबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहको मुख्य प्रवेशद्वारमै धर्ना दिएका छन्।
लेभिटले जनवरी २०२५ देखि अगस्ट २०२६ सम्म ट्रम्पको दोस्रो प्रशासनमा ३६औँ ह्वाइट हाउस प्रेस सचिवका रूपमा काम गरेकी थिइन्। उनी अमेरिकी इतिहासकै सबैभन्दा कम उमेरकी ह्वाइट हाउस प्रेस सचिव बनेकी थिइन्।
चीनसँगको एक मात्र व्यापारिक मार्ग कोरला नाका जोड्ने बेनी-जोमसोम सडक खुलाउन मर्मतमा खटिएका डोजरहरूलाई नेपाली सेनाको सहयोगमा ड्रोनमार्फत इन्धन ढुवानी गरिएको छ।
देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु छ भने तीन जना घाइते भएका छन्।
असोज ११ गते नारायणी नदीको बाढीले बगाएर पुलको पिलरमा ठोक्किएको १५ करोड रुपैयाँ लगानीको ‘राइनो क्रुज’ नौ दिन बितिसक्दा पनि बाहिर निकाल्न सकिएको छैन।
अविरल वर्षा, बाढी, पहिरो र नदी कटानका कारण बेनी-जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान सङ्कटमा परेका छन्।
यसै क्रममा सोही क्षेत्रमा हेलिकप्टर कम उचाइमा उड्दा अर्को घटना पनि भएको प्रहरीले जनाएको छ। हेलिकप्टरको हावाको दबाबले टिनको छानो उडेर एक महिलाको खुट्टामा लाग्दा उनी सामान्य घाइते भएकी थिइन्।
चितवन राष्ट्रिय निकुञ्जमा दसैँअघि जिप सफारी सुरु हुँदैछ। सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबारदेखि निकुञ्जमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको हो।
पर्यटकीय नगरी तनहुँको बन्दीपुर गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ।
सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालले दाहालमाथि कारबाहीका लागि गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो।
उनीहरूको अनुसन्धानले वैज्ञानिकहरूलाई मस्तिष्कले कसरी काम गर्छ भन्नेबारे थप जानकारी हासिल गर्न मद्दत गरेको छ। यसबाट मानिसको मस्तिष्क र मन कसरी काम गर्छ भन्ने बुझ्न पनि महत्वपूर्ण आधार तयार भएको छ।