३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml

काठमाडौं महानगरको नीति तथा कार्यक्रम कस्तो ?

महत्त्वाकांक्षी ‘स्मार्ट–सांस्कृतिक–समावेशी’ सहरको खाका, तर कार्यान्वयनमै सफलता–असफलताको परीक्षा

विराटनगरको होटलमा बसेका एक भारतीय युवकको मृत्यु

विराटनगरस्थित एक होटलमा कोठा लिएर बसेका एक भारतीय युवकको शङ्कास्पद मृत्यु भएको छ।

राष्ट्र बैङ्कको अध्ययन भन्छ: औद्योगिक क्षेत्रमा दक्ष जनशक्ति अभाव

मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ।

जङ्गलमा खेर जाने अल्लो बन्यो आम्दानीको मुख्य स्रोत

म्याग्दीको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन्।

दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईंको विवादास्पद अभिव्यक्ति: राजा हटाउन लिङ्देन पनि सहभागी भएको आरोप

प्रसाईँले राप्रपा नेता राजेन्द्र लिङदेन पनि राजालाई राजगद्धीबाट हटाउने र देशमा संघीयता भित्र्याउन भुमिका खेलेको बताए ।

समूह ‘एफ’ मा तीन पटकको उपविजेता नेदरल्यान्ड्स जापानसँग भिड्दै

डच टोलीले आइतबार राति एसियाली पावर हाउस जापानसँग प्रतिस्पर्धा गर्दै विश्वकपको यात्रा सुरु गर्दैछ।

भीरमा फाल्ने वनका कर्मचारीबाटै ‘झुटो विज्ञप्ति !’

कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एक गरिब महिलाले गुजारा चलाउँदै आएको टेम्पो वनका कर्मचारीले भीरबाट फालेपछि चौतर्फी विरोध भएको छ।

‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’

प्रधानमन्त्री बालेन शाहले सङ्घीय संसद्‌मा सीमा सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्ति र नवलपरासीको सुस्तामा भारतीय सुरक्षा बल (एसएसबी) ले गरेको ज्यादतीविरुद्ध वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालले राजधानीमा विरोध प्रदर्शन गरेको छ।

बागमतीको मन्त्रिपरिषद् बैठक : मानव उद्धार पुनःस्थापना कार्यविधि स्वीकृत

बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुनःस्थापना तथा व्यवस्थापन कार्यविर्धि स्वीकृत गरेको छ।

दुर्गा प्रसाईं भन्छन्: म बेइमान होइन, इमानदार मानिस हुँ

‘हामीलाई जहिले पनि अराजक भन्ने गरिन्छ । तर इमानदार मानिस कसैसँग डराउनु पर्दैन। म बेइमान होइन, इमानदार मानिस हुँ।’

दुर्गा प्रसाईंसँग जोडिएका धवल शमशेरले भने: राप्रपाले राष्ट्रवादी शक्तिको आवश्यकता पूरा गर्न सकेन

राणाले राप्रपाले राष्ट्रवादी शक्तिको आवश्यकता पूरा गर्न नसकेको दाबी गरे ।

प्रतिनिधि सभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधि सभामा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ।

७५ वर्षमाथिका महानगरबासीले पोषण भत्ता पाउने

७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइनेछ ।

फोहोर व्यवस्थापन गर्न महानगरको नयाँ नीति

‘फोहोरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदुषकले तिर्ने सिद्धान्त अनुरुप एकद्वार प्रणाली मार्फत शुल्क संकलन गर्ने व्यवस्था मिलाइने छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्